३१ असोज २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

सेयर
प्रधानमन्त्री स्वदेश फर्किए, अतिकम विकसित सूचीबाट स्तरोन्नतिका लागि थप समय माग
राजनीति

नदीमा बहाव र गेग्रान बढेपछि कालीगण्डकी ‘ए’ र मध्य–मर्स्याङ्दीमा बिजुली उत्पादन बन्द
अर्थ

कांग्रेस देउवा पक्षको छुट्टै महाधिवेशन मंसिर २१ देखि २३ सम्म
राजनीति

कांग्रेस देउवा पक्षको छुट्टै महाधिवेशन मंसिर २१ देखि २३ सम्म

सडक सञ्जाल टुट्दा रसुवामा खाद्यान्न अभाव
राष्ट्रिय

सात राजमार्ग अझै अवरुद्ध, कान्ति लोकपथ खुल्यो तर रातमा सवारी चलाउन रोक

धाप बाँध पूर्ण रूपमा सुरक्षित: ऊर्जा मन्त्रालय

हुम्लाको सिमकोटमा ४६ वर्षयताकै सबैभन्दा धेरै वर्षा

एआईआईबीको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री वाग्ले दोहामा

एसियाड ब्याडमिन्टन: क्षितिज खनाल इरानसँग हारेर बाहिरिए
खेलकुद

सेतीले पोखराको रामघाटमा ताल बनायो, किनारका बस्तीमा उच्च सतर्कता
राष्ट्रिय

सेतीले पोखराको रामघाटमा ताल बनायो, किनारका बस्तीमा उच्च सतर्कता

कालीगण्डकीको बाढीले पर्वतको फर्से बस्तीका दर्जनौँ घर बगाए, सेतीबेनीमा पनि डुबान
राष्ट्रिय

कालीगण्डकीको बाढीले पर्वतको फर्से बस्तीका दर्जनौँ घर बगाए, सेतीबेनीमा पनि डुबान

धुलिखेल–खावा खण्डमा पहिरो, अरनिको राजमार्ग पनि पूर्ण अवरुद्ध
राष्ट्रिय

धुलिखेल–खावा खण्डमा पहिरो, अरनिको राजमार्ग पनि पूर्ण अवरुद्ध

कुलेखानी जलाशयको सतह बढ्यो, देउराली–सिस्नेरी सडक बन्द
राष्ट्रिय

कुलेखानी जलाशयको सतह बढ्यो, देउराली–सिस्नेरी सडक बन्द

छोटो दूरीबाहेक अन्नपूर्ण क्षेत्रका पदमार्गमा गाइड लैजान एक्यापको आग्रह
राष्ट्रिय

छोटो दूरीबाहेक अन्नपूर्ण क्षेत्रका पदमार्गमा गाइड लैजान एक्यापको आग्रह

भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र माग
राष्ट्रिय

भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र माग

असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, प्रचण्ड र लामिछानेलाई निम्तो

देउवा समूहले समानान्तर महाधिवेशनमा उम्मेदवारी शुल्क तोक्यो

संघीय निजामती सेवा विधेयकमा लोकसेवा आयोगको फरक मतसहित राय

आजको विनिमय दर र इन्धन मूल्य

तीन महिनामा मधेशबाट झन्डै २८ करोड रुपैयाँको अवैध सामान बरामद

ब्याजदर घटेपछि ऋणपत्र कारोबारमा ठूलो उछाल

होर्मुजबारे इरान आफ्नै सर्तमा अडिग, अमेरिकाको आधिकारिक जवाफ पर्खंदै
अन्तर्राष्ट्रिय

अप्रत्याशित व्यवहार देखिएपछि ओपनएआईले नयाँ मोडलको प्रशिक्षण रोक्यो

सीको भ्रमणमा चीन–अमेरिकाबीच भन्सार छुट र एआई संवादसहित आठबुँदे सहमति

युरोपेली संघमा अगस्टमा उडान बढे, स्लोभाकिया सबैभन्दा अगाडि

मिस युनिभर्स नेपाल र मिस अर्थ नेपालको फिनाले, सेलिना जेटली निर्णायक
समाज

हलबाट खिचेका फिल्मका दृश्य सामाजिक सञ्जालमा, निर्मातामा चिन्ता

‘टनेल २६’ का भुटानी कलाकारले गृहमन्त्रीलाई भेटे, असोज २३ मा प्रदर्शन

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक
खेलकुद

विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

घुँडामा चोट, एमबाप्पे करिब दुई हप्ता मैदानबाहिर
खेलकुद

घुँडामा चोट, एमबाप्पे करिब दुई हप्ता मैदानबाहिर

मौसम

गण्डकी र लुम्बिनीमा आज अति भारी वर्षाको सम्भावना, भोलि पश्चिममा केही सुधार

जबरा प्रकरण: दल, बार र जेनजी अभियन्ताले माग्यो कानुनी आधार
राजनीति

जबरा प्रकरण: दल, बार र जेनजी अभियन्ताले माग्यो कानुनी आधार

नारायणीको जलसतह इतिहासकै उच्च बिन्दुमा, तटीय बस्तीमा पानी पस्यो
राष्ट्रिय

नारायणीको जलसतह इतिहासकै उच्च बिन्दुमा, तटीय बस्तीमा पानी पस्यो

न्यूनचापीय प्रणाली कमजोर हुँदै, भोलिदेखि मौसममा सुधार

बाढीपहिरोले विद्युत् उत्पादन र प्रसारणमा ठूलो असर, प्राधिकरण उच्च सतर्कतामा

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो
राष्ट्रिय

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

साताको पहिलो दिन सुन तोलामा ७०० रुपैयाँ महँगो, चाँदी पनि बढ्यो

राजमार्गमा सयौँ स्थानमा अवरोध, मलेखु–मुग्लिन खुलाउन भारी उपकरण परिचालन
राष्ट्रिय

राजमार्गमा सयौँ स्थानमा अवरोध, मलेखु–मुग्लिन खुलाउन भारी उपकरण परिचालन

पहुँचमार्ग भासिएपछि मनकामना केबलकार सेवा बन्द
राष्ट्रिय

पहुँचमार्ग भासिएपछि मनकामना केबलकार सेवा बन्द

महाकाली बढेपछि बनबासा पुलमा सवारी बन्द, धौलीगङ्गाको सिल्ट सफाइ स्थगित
राष्ट्रिय

महाकाली बढेपछि बनबासा पुलमा सवारी बन्द, धौलीगङ्गाको सिल्ट सफाइ स्थगित

मध्यरातमा नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश जबरा करिब ११ घण्टापछि परिवारको जिम्मा

जबरालाई भेट्न पुगेको मानव अधिकार आयोगको टोली प्रहरी कार्यालयको गेटबाटै फर्कियो

उत्पादन सुरु गरेको केही दिनमै राहुघाट जलविद्युत् आयोजनामा बाढीको क्षति
अर्थ

उत्पादन सुरु गरेको केही दिनमै राहुघाट जलविद्युत् आयोजनामा बाढीको क्षति

खेलकुद

एसियाली खेलकुद क्रिकेट: क्वार्टरफाइनलमा नेपालको सामना श्रीलंकासँग