९ असोज २०८३ English
English

हाम्रो बारेमा

के हुँदैछ डेली नेपालका मुख्य समाचारहरू दिनमा दुई पटक छोटो, स्पष्ट र स्रोतसहित प्रस्तुत गर्ने डिजिटल समाचार माध्यम हो। हाम्रा भिडियो बुलेटिनहरू YouTube र Facebook मा प्रसारण हुन्छन्।

प्रत्येक समाचारमा मूल स्रोत उल्लेख गरिन्छ। तथ्याङ्कहरू सरकारी निकायबाट लिइन्छन्।

सम्पर्क: Facebook पेज मार्फत सन्देश पठाउनुहोस्।