वर्षाका कारण ७० मेगावाटको मध्य–मर्स्याङ्दीमा विद्युत् उत्पादन बन्द
लगातारको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा र गेग्रान बढेपछि लमजुङको ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ।
बेँसीसहर नगरपालिका–१ दलालमा रहेको आयोजनाले शनिबार दिउँसोदेखि विद्युत् उत्पादन बन्द गरेको हो।
उत्पादन बन्द गरेपछि आयोजनाले दुवै टर्बाइनमा जम्मा भएको बालुवा सफा गर्ने काम सुरु गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


