११ असोज २०८३ English
English

सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
तस्बिर: Onlinekhabar English

कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७०० रुपैयाँले बढेको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ११ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 11 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार