के हुँदैछ डेली | आजका मुख्य समाचार | ३१ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 31 2083


राजनीति
राष्ट्रपतिको दसैँ शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन आह्वान

अन्तर्राष्ट्रिय
ट्रम्पकी प्रेस सचिव पाँच दिनमै पदबाट बाहिरिइन्

राजनीति
प्रधानमन्त्री शाहको दसैँ सन्देश: बाध्यताले विदेशिनुपर्ने अवस्था अन्त्य गर्न सरकार प्रतिबद्ध

राष्ट्रिय
मनसुनजन्य विपद्ले बेनीमा २४२ घरमा क्षति

राजनीति
कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

अन्तर्राष्ट्रिय
रुसी ऊर्जामाथिका केही प्रतिबन्धमा ट्रम्पको छुट

समाज
फूलपातीका दिन गृहमन्त्रीद्वारा तलेजु भवानी र कुमारीको दर्शन

अर्थ
तातोपानी नाका कात्तिक १ देखि ३ गतेसम्म मालवाहकका लागि खुल्ने

राष्ट्रिय
रसुवा बाढी: हानि तथा नोक्सानी कोषको आकस्मिक बैठक कात्तिक ५ मा

अर्थ
अष्टमीसम्म बजार अनुगमन, मिठाईमा पूर्ण विवरण राख्नुपर्ने

राष्ट्रिय
पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो, महासङ्घले रिहाइ माग्यो

राष्ट्रिय
मतदाता नामावली अद्यावधिक: १ लाख ८७ हजारभन्दा बढी नयाँ मतदाता

राजनीति
कांग्रेस महाधिवेशन: सर्वाधिक मत थापालाई, २३१ जनाको पूर्ण नतिजा सार्वजनिक

राष्ट्रिय
दसैँ बिदामा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नरोकिने

राष्ट्रिय
एक हप्तामा झन्डै साढे ४ लाख यात्रु उपत्यका बाहिर, नाकामा फर्कनेको लाइन

राष्ट्रिय
भोटेकोशी बाढीपछि सेनाले १ हजार १०६ जनाको उद्धार गरेको जनायो

राष्ट्रिय
गड्डाचौकी नाकामा सशस्त्र प्रहरीको तालिमप्राप्त कुकुर परिचालन

राष्ट्रिय
ढुङ्गेबजार–त्रिशूली जोड्ने २६७ मिटर झोलुङ्गे पुल सञ्चालनमा

राष्ट्रिय
लमजुङका बस्ती अझै लघुजलविद्युत्को भरमा, प्रसारण लाइनको पर्खाइ

राजनीति
चाडपर्वमा उपहार लेनदेन नगर्न रास्वपाको निर्देशन
अर्थ
आजको विदेशी मुद्रा विनिमय दर

अर्थ
दसैँ बजारमा भीड बढ्यो, तर व्यापार खुम्चियो

अर्थ
जुम्ली स्याउ ब्रान्ड बन्दै, किसानको आम्दानी बढ्दै

अन्तर्राष्ट्रिय
युद्धजन्य महँगीबाट गरिब देशलाई जोगाउन आईएमएफ प्रतिबद्ध

अन्तर्राष्ट्रिय
सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी गहिरियो

समाज
गोरखा दरबारको फूलपाती हनुमानढोका दसैँघरमा भित्र्याइयो

समाज
जनकपुरदेखि पोखरा, जाजरकोटसम्म शक्तिपीठमा फूलपाती बढाइँ
समाज
चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त

खेलकुद
लिग–२: सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

खेलकुद
राष्ट्रिय टोलीका फरवार्ड बिमल घर्तीमगरले लिए फुटबलबाट सन्न्यास

खेलकुद
एनपीएल: अब टोलीमा बढीमा आठ विदेशी खेलाडी
मौसम