३१ असोज २०८३ English
English

रुसी ऊर्जामाथि लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने आदेशमा ट्रम्पको हस्ताक्षर

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
रुसी ऊर्जामाथि लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने आदेशमा ट्रम्पको हस्ताक्षर
तस्बिर: रातोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन्।

यो कार्यकारी आदेशमार्फत ट्रम्पले रुसविरुद्ध आफैँले घोषणा गरेको प्रतिबन्ध रोकेका हुन्।

प्रतिबन्ध स्थगित गर्नु अमेरिकाको राष्ट्रिय हितमा रहेको भन्दै राष्ट्रपति ट्रम्पले यसबारे अमेरिकी कांग्रेसलाई जानकारी गराएका छन्।

युक्रेनमाथि पूर्ण आक्रमण सुरु भएपछि रुसका बैंक, व्यवसाय र राजनीतिक व्यक्तिमाथि विभिन्न प्रतिबन्ध लाग्दै आएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 31 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार