के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 28 2083


राष्ट्रिय
राष्ट्रपतिबाट भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी, भूमिहीनलाई लालपुर्जाको बाटो खुला

खेलकुद
लिग–२: ओमानलाई ११३ रनले हराउँदै नेपालको लगातार दोस्रो जित

राजनीति
कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

राष्ट्रिय
रसुवा बाढी: १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा, ९९ प्रतिशत क्षेत्रमा बिजुली सुचारु

अर्थ
बाढी प्रभावित ऋणीलाई राहत: किस्ता तिर्ने म्याद पुस मसान्तसम्म थप

राष्ट्रिय
बूढीगण्डकीबाट ३१ विदेशीसहित १८६ जनाको उद्धार, अझै सयौँ पर्यटक र सहयोगी उद्धारको पर्खाइमा

राजनीति
कांग्रेसको बहिष्कारबीच सुदूरपश्चिमको बजेट पारित, तीन महिनाको बजेट शून्यता अन्त्य

राष्ट्रिय
दसैँ: घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले उपत्यका छाडे

राष्ट्रिय
बूढीगण्डकी बाढीको कारण हिमपहिरो र ठूलो पहिरो: प्राधिकरणको प्राविधिक प्रतिवेदन

राष्ट्रिय
शिक्षक सरुवामा नयाँ नियम: तीन वर्षको सीमा हटाइयो, पारस्परिक सरुवामा पनि हेरफेर

राजनीति
कांग्रेस महिला खुला केन्द्रीय सदस्य: वासना थापा सर्वाधिक मतसहित निर्वाचित

राष्ट्रिय
छुट्टै उत्पादन सुविधा नभएका ४७ प्रकारका औषधिको उत्पादन अनुमति खारेज

राष्ट्रिय
दसैँ लक्षित ट्राफिक चेकजाँच: मापसे र लापसे गरी सवारी चलाउने चालक कारबाहीमा

राष्ट्रिय
इसिमोड अध्ययन: भोटेकोशी बाढीअघि लाङटाङ लिरुङको भिर ४० सेन्टिमिटरसम्म सरेको

राष्ट्रिय
दोधारा–चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणमा २० करोड रुपैयाँ लाग्ने अनुमान

राजनीति
बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङको क्षेत्रीय विपद् रूपरेखा प्रस्ताव, अमित शाहसँग भेटवार्ता

राजनीति
राप्रपा अध्यक्ष लिङ्देन: सबै दल असफल, राप्रपाले मात्र निकास दिन सक्छ
अर्थ
आजको विदेशी मुद्रा विनिमय दर (नेपाल राष्ट्र बैंक)

अर्थ
नेप्से लगातार चौथो दिन बढ्यो, कारोबार रकममा पनि वृद्धि

अर्थ
अन्तरप्रदेश व्यापारमा दोहोरो शुल्क हटाउन मुख्यमन्त्रीहरूसँग निजी क्षेत्रको माग

अर्थ
समस्याग्रस्त १२ सहकारीका थप २३५ बचतकर्ताले रकम फिर्ता पाए

अन्तर्राष्ट्रिय
लद्दाखका स्थानको नामकरणमा भारतको कदमप्रति चीनको कडा आपत्ति

अन्तर्राष्ट्रिय
ट्रम्प: रुस र चीनले इरानलाई सघाए दुवैले धेरै गुमाउनेछन्

अन्तर्राष्ट्रिय
भारतसँग जोडिएका उडानमा पावर बैंक बोक्न रोक, नेपाल एयरलाइन्सले पनि लागू गर्यो
अन्तर्राष्ट्रिय
रुसी डिजेलमा अमेरिकी छुटपछि जर्मनी र बेलायतद्वारा रुसमाथि थप प्रतिबन्धको माग

समाज
दसैँ किनमेल: असन–न्युरोडमा घुइँचो, दरबारमार्ग र मलमा भने सुस्त व्यापार

समाज
नेपालगन्जमा करोडौँका नगरबस सञ्चालन नहुँदै जीर्ण

समाज
७१औँ प्रहरी दिवस: धनकुटा र चितवनमा रक्तदान कार्यक्रम

समाज
दसैँका लागि बैंकहरूमा नयाँ र सुकिला नोट सटही सुरु

खेलकुद
एनएसए कप पौडी: निसर्ग बाटिका च्याम्पियन

खेलकुद
१२औँ नेपालगन्ज म्याराथन मंसिर १२ मा, १२ विधाका दौड
मौसम