८ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

सेयर
सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै ढल्छन्: रास्वपा सभापति लामिछाने
राजनीति

सरकार स्वेच्छाचारी बाटोमा, संसद् सत्ताको छायाँमा: एमाले संसदीय दलको निष्कर्ष

अर्थतन्त्र सुधार्न हरित क्रान्ति आवश्यक: उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ

खुलामञ्चबारे प्रधानमन्त्री बालेनको व्यङ्ग्य, कांग्रेस, एमाले, नेकपा र जेनजी अभियन्ताको जवाफ

कांग्रेस महाधिवेशनमा आज बन्द सत्र, २० गते मनोनयन र २२ असोजमा मतदान

सभामुख अर्याल आईपीयूको १५३औँ महासभाका लागि तान्जानिया प्रस्थान
राष्ट्रिय

पर्यटन संघसंस्थाको छाता संगठन 'नेपाल पर्यटन महासंघ' बनाउने सहमति

बेनी–जोमसोम–कोरला सडकमा १५ किलोमिटर मर्मत बाँकी, १० दिनभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

त्रिभुवन विमानस्थल वरपर चङ्गा, ड्रोन र बेलुन नउडाउन प्राधिकरणको चेतावनी

दुई महिनापछि जनक शिक्षामा पाठ्यपुस्तक छपाइ फेरि सुरु, पुरानै पाठ्यक्रम लागू हुने
राष्ट्रिय

दुई महिनापछि जनक शिक्षामा पाठ्यपुस्तक छपाइ फेरि सुरु, पुरानै पाठ्यक्रम लागू हुने

स्वास्थ्य क्षेत्रका तीन ठूला निकाय पुनर्गठन गर्ने सरकारी तयारी
राष्ट्रिय

स्वास्थ्य क्षेत्रका तीन ठूला निकाय पुनर्गठन गर्ने सरकारी तयारी

पोखराको फिर्केखोलाको खोलाघरबाट २६ संरचना हटाइयो
राष्ट्रिय

पोखराको फिर्केखोलाको खोलाघरबाट २६ संरचना हटाइयो

हुम्ला खण्डको कर्णाली करिडोर फेरि सुचारु
राष्ट्रिय

हुम्ला खण्डको कर्णाली करिडोर फेरि सुचारु

वर्षौँदेखि नवीकरण नगरेका ४६ सय संस्था प्रशासनको निगरानीमा
राष्ट्रिय

वर्षौँदेखि नवीकरण नगरेका ४६ सय संस्था प्रशासनको निगरानीमा

टावर मर्मतका लागि असोज २० गते मनकामना केबलकार बन्द
राष्ट्रिय

टावर मर्मतका लागि असोज २० गते मनकामना केबलकार बन्द

अर्थ

आजको विदेशी मुद्रा विनिमय दर

यति एयरलाइन्सको कारोबार लगातार बढ्दो, २१ अर्बको आईपीओ तयारी

तनहुँ जलविद्युत्‌को दमौली–भरतपुर प्रसारण लाइन निर्माणले गति लियो

जलवायु जोखिम सम्बोधनमा निजी क्षेत्रको लगानी र नवप्रवर्तनमा महासंघको जोड

बीमा कम्पनीका सर्तले मौरीपालक किसान दोधारमा

ट्रम्पले गुप्तचर प्रमुख क्लेटनलाई ह्वाइट हाउसको एआई कार्यदलको नेता तोके
अन्तर्राष्ट्रिय

हुथी आक्रमणपछि यमनको ताइज सहर जाने सडक अवरुद्ध

अस्ट्रेलियामा नयाँ भिसा नियम लागू, लामो अस्थायी बसाइमा कडाइ

जर्मनीद्वारा युक्रेनलाई एक अर्ब युरोभन्दा बढी सहायता र संयुक्त हतियार उत्पादनको तयारी

विश्व पशु दिवस: छुट्टै पशु कल्याण ऐन चाहिने सरोकारवालाको माग
समाज

नेपालमा पहिलोपटक कलर्ड किङफिसर चरा भेटियो, चरा प्रजाति ९०४ पुगे

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हिमालयन बुटोह महोत्सव हुने

२८ वर्षअघि चोरी भएको लिच्छविकालीन काली भैरवको मूर्ति खोज्न पहल

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
खेलकुद

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुने, मन्त्री पोखरेलको आश्वासन

खेलकुद

नेसन्स लिग: पोर्चुगल र नेदरल्यान्ड्सको जित, ग्रिस–जर्मनी बराबरी

मौसम

पहाडमा प्रायः बदली, हिमाली र तराईका केही स्थानमा वर्षाको सम्भावना