४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 15 2083

सेयर
एसियाली खेलकुद जुडो: पदकको आशा गरिएकी पुनम श्रेष्ठ पहिलो चरणमै बाहिरिइन्
खेलकुद

निजामती विधेयक: अवकाशपछि दुई वर्ष कुलिङ पिरियड, पीआर र बहुविवाह गर्नेलाई प्रवेश निषेध, सामाजिक सञ्जालमा राजनीतिक टिप्पणीमा रोक
राष्ट्रिय

सरकारको ६ महिनाबारे संसद्मा बहस: कांग्रेसको ९ बुँदे आलोचना, रास्वपाको सुशासन सुधारको दाबी
राजनीति

निजामती विधेयक: बिदा नौ प्रकारको, महिला कर्मचारीलाई महिनावारी बिदा
राष्ट्रिय

निजामती विधेयक: बिदा नौ प्रकारको, महिला कर्मचारीलाई महिनावारी बिदा

दूरसञ्चार सेवाको गुणस्तरबारे सञ्चारमन्त्रीले प्राधिकरणसँग विवरण मागे, प्राधिकरणले फ्रिक्वेन्सी अपुग भन्यो

प्रधानमन्त्री शाहसँग अस्ट्रेलियाली राजदूतको भेट, जलवायु र विपद्मा सहकार्यबारे छलफल

कालीगण्डकी करिडोरसहित गुल्मीका मुख्य तीन सडक सञ्चालनमा

गल्छी–बेत्रावती खण्डमा ट्र्याक खुल्यो, बेली पुल एक साताभित्र

दसैँ यात्रा: अग्रिम टिकट बुकिङको निर्णय भएन, पुराना गाडीकै भरमा यात्रु व्यवस्थापन

मलेसिया रोजगारी: एफडब्लुसिएमएस विवादमा म्यानपावरलाई विभागको सचेत पत्र, व्यवसायीको आपत्ति

पोखराको फिर्के खोला किनारमा फेरि डोजर, ५६ संरचना भत्काइँदै

वीरगञ्जका विद्यालयलाई शनिबार र आइतबार अनिवार्य बिदा दिन निर्देशन

शुक्रबार मध्यरातदेखि संसद्का दुवै सदनको अधिवेशन अन्त्य
राजनीति

शुक्रबार मध्यरातदेखि संसद्का दुवै सदनको अधिवेशन अन्त्य

सफ्टवेयर केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा संसदीय छानबिनको माग

रास्वपा महामन्त्री आचार्यको संसद्मा प्रधानमन्त्रीतर्फ लक्षित व्यङ्ग्य

महाधिवेशनका क्रममा पार्टीविरोधी गतिविधिमा कारबाही गर्ने कांग्रेस अनुशासन समितिको चेतावनी

अर्थ

आजको विदेशी मुद्रा विनिमय दर

तीन दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

विपद्का बीच पनि सेप्टेम्बरमा पर्यटक आगमन बढ्यो, चिनियाँ पर्यटक दोब्बर

चीनतर्फका तीनै व्यापारिक नाका ठप्प, चाडपर्वको आपूर्ति प्रभावित

स्वदेशी मल कारखानाको उत्पादन खरिद सुनिश्चित गर्न कार्यदल, अनुदान भार थेग्न मन्त्रालयलाई कठिन

स्विस हिमनदीले यस वर्ष रेकर्डमै दोस्रो ठूलो परिमाणमा बरफ गुमाए
अन्तर्राष्ट्रिय

अमेरिकी सेनामा जनरल र एडमिरलको सङ्ख्या घटाइयो

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अमेरिकी नियामकको छानबिन
अन्तर्राष्ट्रिय

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अमेरिकी नियामकको छानबिन

एमटिभी भिएमएमा 'सङ अफ द इयर' जित्ने पहिलो के–पप समूह बन्यो बीटीएस
अन्तर्राष्ट्रिय

एमटिभी भिएमएमा 'सङ अफ द इयर' जित्ने पहिलो के–पप समूह बन्यो बीटीएस

ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा पुर्‍याउन 'अनुभव बैंक' बनाउँदै मन्त्रालय
समाज

चितवनका विकट चेपाङ बस्तीमा घुम्ती शिविरबाट नागरिकता वितरण

कथालयको नयाँ प्रयोग: दिपक समीरको कथा 'आहत उजेलीहरू' असोज १८ मा मञ्चन

धनगढीमा शनिबारे महिला उद्यम बजार असोज २४ देखि फेरि सुरु

फिफा निलम्बनका कारण नेपाल इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपबाट बाहिर

एसियाली खेलकुद क्रिकेट: स्वर्णका लागि पहिलोपटक भारत र पाकिस्तान आमनेसामने

मौसम

तराईमा मौसम सफा, कोशी–बागमतीका पहाड र हिमालमा हल्का वर्षाको सम्भावना