३ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 14 2083

सेयर
तीन दिनको गिरावटपछि सुनचाँदीको मूल्य फेरि बढ्यो
अर्थ

रास्वपा केन्द्रीय समिति बैठक असोज १७ मा, असोज २० देखि पालिकास्तरीय अभियान
राजनीति

महाकालीमाथिको दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भाँचियो, प्राविधिक अध्ययन सुरु
राष्ट्रिय

हिमपातले लार्केपास पूर्ण रूपमा अवरुद्ध, गोरखा–मनाङ आवतजावत प्रभावित

बेसीशहर–चामे सडकको रामबजारमा पहिरो हटाइयो, पूरै सडक खुलाउन अझै केही दिन लाग्ने

घासा–कोरला सडकमा दुवैतर्फी यातायात सुरु, तातोपानी नाकामा सडक अवरोध नभएको

मकवानपुरको बकैयामा जमिन चिरिँदा ज्यामिरे बस्ती जोखिममा

रसुवामा बाढीपछि ३३ विद्यार्थी तुइन चढेर त्रिशूली तर्दै विद्यालय

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभाबाट फर्किए, प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुन बाँकी

सामाजिक सञ्जालको दुरुपयोग रोक्न कानुनी ढाँचा र तथ्य जाँचको तयारी: सञ्चारमन्त्री

सरकारद्वारा १७ सहसचिवको सरुवा, अर्थ मन्त्रालयका दुई सहसचिव पनि फेरिए

दसैँ–तिहारमा हवाई भाडा बढाइएकोमा संसदमा आपत्ति

प्रधानमन्त्रीको इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग दुई घण्टा छलफल, विज्ञताअनुसार योगदान माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन विपक्षीको फेरि माग

कांग्रेस महाधिवेशनको तयारी: विदेशी पाहुना आउन थाले, प्रतिनिधि शुल्क तोकियो, शेखरनिकट पनि वडा अधिवेशनमा

पुराना ठूला नोटमा नोटबन्दीको रास्वपा सांसदको माग, नेकपाको समर्थन

आजको विदेशी मुद्रा विनिमय दर

नेप्से लगातार तेस्रो दिन घट्यो, २६०० बिन्दुमुनि झर्‍यो

अर्थ समितिको नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन निर्देशन, सेबोनको तीन चरणे सुधार रणनीति

भोटेकोशी बाढीले प्रसारण प्रणालीबाट बाहिरिएको बिजुलीको वैकल्पिक व्यवस्थापन

ककपिटमा पाइलटबीच झगडा, फ्लाईदुबईको दुबई–तेल अभिभ उडान साउदीमा अवतरण
अन्तर्राष्ट्रिय

झन्डै दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता

एआई नियमनका लागि ट्रम्प र प्रमुख कम्पनीबीच स्वैच्छिक सहमति

भारतको इन्डिया गठबन्धनको बैठक, निर्वाचन आयोगविरुद्ध सडक आन्दोलनको घोषणा

खेम सेन्चुरीको गीत विवादमा सहमति: विवादित शब्द र दृश्य हट्ने, शीर्षक फेरिने
समाज

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउन शुक्रबार वसन्तपुरमा सामूहिक दीप प्रज्वलन

कोरियापछि नेपथ्यको अर्को प्रस्तुति दुबईमा

सुन्धारामा स्नानसँगै वसुन्धरा देवी व्रत समापन

भुटानविरुद्ध गण्डकीको लगातार दोस्रो जित, शृङ्खला क्लीन स्वीप
खेलकुद

एसियाली खेलकुद: जुडोमा नेपालका चारै खेलाडी पहिलो चरणमै पराजित

आईसीसी टी–२० बलिङ वरीयतामा ललित राजवंशी ३८ स्थान उक्लिए

मौसम

पहाड–हिमालमा बदली र छिटपुट हल्का वर्षा, तराईमा आंशिक बदली