रास्वपा केन्द्रीय समितिको बैठक १७ असोजमा बोलाइयो, एजेन्डा सार्वजनिक गरिएन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक असोज १७ गते (अक्टोबर ३) बस्ने भएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले बैठक आह्वान गरिएको जानकारी दिएका हुन्।
महामन्त्री आचार्यका अनुसार बैठक काठमाडौंको वनस्थली चमतीस्थित घण्टीघरमा बस्नेछ।
बैठकमा छलफल हुने एजेन्डा भने सार्वजनिक गरिएको छैन। पार्टीले बैठकको मिति र स्थान मात्र सार्वजनिक गरेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


