के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 30 2083


राष्ट्रिय
पोखरा विमानस्थलमा कम दृश्यतामा पनि अवतरण गर्न मिल्ने आरएनपी–एआर प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो

राष्ट्रिय
भोटेकोशी र रसुवाका बाढीपीडितका लागि रेडक्रसले २ हजार घर बनाउने

राजनीति
कांग्रेस पेसागत केन्द्रीय सदस्यमा केदारनरसिंह केसी सबैभन्दा धेरै मतसहित निर्वाचित, महिलातर्फ घिमिरे र अधिकारी

राष्ट्रिय
राजमार्गका होटलले मूल्यसूची राख्नुपर्ने र बिल दिनुपर्ने, नमाने चालक र सञ्चालकलाई कारबाही

राजनीति
स्थानीय चुनावका लागि रास्वपाले क्यान्डिडेट क्लबमा आवेदन खुला गर्यो

अर्थ
नेपालमै हरित युरिया कारखाना खोल्न सरकारले लगानीकर्तासँग प्रस्ताव माग्यो

राष्ट्रिय
बूढीगण्डकी बाढीले अवरुद्ध सडक पाँच दिनपछि आंशिक रूपमा खुल्यो

राष्ट्रिय
धादिङ र गोरखा जोड्ने आरुघाट पुलको मर्मत सुरु, दसैँअघि बेलिब्रिज राख्ने तयारी

राष्ट्रिय
दसैँ बिदामा पनि मानव अधिकार आयोगका कार्यालय खुला रहने

राष्ट्रिय
रसुवा बाढी: प्रभावित क्षेत्रको पुनरुत्थानका लागि ठोस योजना ल्याउन राष्ट्रिय सभाका सांसदको माग

राष्ट्रिय
एकैपटक १ हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

राष्ट्रिय
औषधि व्यवस्था विभाग राष्ट्रिय एकद्वार प्रणालीमा जोडियो

राष्ट्रिय
थप चार पालिकालाई स्वीकृति, भूमि बैंक भएका स्थानीय तह ९ पुगे

राजनीति
मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ: प्रचण्ड

राजनीति
अलोकतान्त्रिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृत्तिको अनुसन्धान होस्: ओली

राजनीति
सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको राष्ट्रिय जनमुक्ति पार्टीको आरोप, दुई दिन बिदा खारेज गर्न माग
अर्थ
आजको विदेशी मुद्रा विनिमय दर

अर्थ
पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई पाक्षिक घाटा

अर्थ
सेयर बजारमा संस्थागत लगानीकर्ता भित्र्याउन धितोपत्र बोर्डको नीतिको मस्यौदा

अर्थ
नीतिगत सुधार र व्यवसायमैत्री वातावरणका लागि महासङ्घको पूर्वाधारमन्त्रीसँग माग

अन्तर्राष्ट्रिय
१२ वर्ष ढिला भएको चीन–उत्तर कोरिया जोड्ने यालु नदी पुल सञ्चालनमा

अन्तर्राष्ट्रिय
गाजामा नागरिकमाथि इजरायली आक्रमण जारी रहेकोमा राष्ट्रसङ्घको चिन्ता
अन्तर्राष्ट्रिय
प्रकृति संरक्षणका प्रतिबद्धता पूरा गर्न विश्व असफल: गुटेरेस

अन्तर्राष्ट्रिय
सन् २०२७ मा भारतले जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने आईएमएफको प्रक्षेपण

समाज
मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई जनही एक लाख प्रोत्साहन

समाज
बागलुङ बजारमा दसैँका लागि मुस्ताङी च्याङ्ग्रा महँगियो, माग भने बढ्दो

समाज
दसैँको रौनकबीच भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो

समाज
वर्ग संरचना बदलिए पनि जातीय विभेदका अवशेष कायमै: खतिवडा

खेलकुद
आईएसएफ फुटबल विश्वकपका लागि २९ सदस्यीय नेपाली टोली चीन जाने

खेलकुद
विश्वकप लिग–२: क्यानडाले ओमानलाई हराएपछि नेपाललाई बाँकी दुईमध्ये एक खेल जित्नैपर्ने दबाब

खेलकुद
आईएचएफ नेसन्स महिला ट्रफीका लागि नेपाली ह्यान्डबल टोली ढाका जाने
मौसम