के हुँदैछ डेली | आजका मुख्य समाचार | २० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 20 2083


राष्ट्रिय
संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित

राजनीति
५ हजार ७३७ परिवारलाई लालपुर्जा, एक हजार दिनमा सुकुम्बासी समस्या टुंग्याउने प्रधानमन्त्रीको दाबी

अर्थ
२७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन मिति थपियो

राजनीति
झलनाथ खनालद्वारा समाजवादी जागरण अभियान घोषणा, नेकपाले असोज २३ मा बैठक बोलायो

राष्ट्रिय
कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट डोजरलाई डिजेल

राजनीति
कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता, सभापतिदेखि उपसभापतिसम्म दाबेदारको घोषणा

अन्तर्राष्ट्रिय
मस्तिष्कका कोष प्रकाशबाट नियन्त्रण गर्ने खोजलाई चिकित्साशास्त्रको नोबेल

राष्ट्रिय
मन्त्रिपरिषद्का पाँच निर्णय: नर्वेको अनुदान, वैकल्पिक विकास वित्त नियमावली, नयाँ सचिव

राष्ट्रिय
बाढीपछिको पुनर्निर्माणमा पाँच खर्बभन्दा बढी चाहिने, सडक र पुलको डिजाइन फेरिँदै

राष्ट्रिय
मलेसियाको रोजगारीमा केही म्यानपावरको एकाधिकारको विरोधमा व्यवसायी संघ

राष्ट्रिय
निजामती विधेयकको डर: अर्थका दुई सहसचिव र राजस्व विभागका उपमहानिर्देशकको राजीनामा

राष्ट्रिय
ऋणको चर्को ब्याजले नेपाल वायुसेवा निगम संकटमा, ब्याजदर पुनरावलोकनको तयारी

राष्ट्रिय
सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बोटमै कुहिँदै, किसान मर्कामा

राष्ट्रिय
गृहमन्त्री गुरुङ बिमस्टेक गृहमन्त्री बैठकका लागि असोज २६ मा भारत जाने

राष्ट्रिय
मुआब्जा मागेर वीरगन्ज सुक्खा बन्दरगाहको गेटमा धर्ना, राजस्व सङ्कलन प्रभावित

राजनीति
कांग्रेसको संशोधित विधान पारित: केन्द्रीय समिति २९७ सदस्यीय, वरिष्ठ उपसभापतिसहित पद थपिए

राजनीति
थापाको प्रस्ताव: उम्मेदवार स्थानीय सदस्यले छान्ने, मतका आधारमा दललाई राज्य कोष, १७ बुँदे आचारसंहिता
अर्थ
आजको विदेशी मुद्रा विनिमय दर

अर्थ
सेयर बजारमा गिरावट जारी, नेप्से दोहोरो अंकले घट्यो

अर्थ
राष्ट्र बैंकले विदेशी मुद्रा सटही र अग्रिम भुक्तानीको सीमा बढायो

अर्थ
सार्वजनिक निर्माणका ठेक्कामा मूल्य समायोजन गर्ने सरकारको निर्णय
अन्तर्राष्ट्रिय
स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजको घोषणा

अन्तर्राष्ट्रिय
हुथी आक्रमणविरुद्ध साउदी अरबलाई आत्मरक्षाको अधिकार छ: रुबियो
अन्तर्राष्ट्रिय
श्रीलङ्कालाई आईएमएफको नयाँ किस्ता

समाज
काठमाडौँ हरर फिल्म फेस्टिभलको दोस्रो संस्करणमा २६ फिल्म छानिए

समाज
विपन्न विद्यार्थीका लागि लिम्बु समुदायको संस्थाद्वारा एक करोडको अक्षयकोष

समाज
दसैँ लक्षित सडक खाना महोत्सव भैरहवा र विराटनगरमा

समाज
रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

खेलकुद
विश्वकप लिग–२ को निर्णायक सिरिज खेल्न नेपाली टोली ओमानमा
खेलकुद
नेसन्स लिग: फ्रान्सले बेल्जियम र इटालीले टर्कीलाई हरायो

खेलकुद
जोकोभिच चाइना ओपनको फाइनलमा

मौसम