१९ असोज २०८३ English
English

पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा नेकपा परित्याग, ‘समाजवादी जागरण अभियान’ घोषणा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा नेकपा परित्याग, ‘समाजवादी जागरण अभियान’ घोषणा
तस्बिर: राजधानी

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी परित्याग गरेका छन्।

नेकपाको वर्तमान नेतृत्व र कार्यदिशाप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेका हुन्।

पार्टी परित्याग गरेसँगै खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ घोषणा गरिएको छ।

नेकपाका वरिष्ठ नेता रहेका खनाल यसअघि मुलुकको प्रधानमन्त्री भइसकेका नेता हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार