६ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 17 2083

सेयर
कांग्रेस महाधिवेशन: असोज १९ मा उम्मेदवारी दर्ता, प्रचार डिजिटल माध्यमबाट मात्र, उद्घाटनमा शीर्ष नेता
राजनीति

सोमबारदेखि सस्ता र ५० एमबीपीएसभन्दा कम गतिका इन्टरनेट प्याकेज नपाइने
अर्थ

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन: १४५ दिनमा १२ विधेयक पारित, संसद् कमजोर नभएको सभामुखको दाबी

प्रधानमन्त्री कार्यालयले भदौ ५ यताका १५ उपलब्धि सार्वजनिक गर्‍यो

रौतहटमा भारतबाट ल्याइँदै गरेका एक लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद
राष्ट्रिय

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध दर्शनमै केन्द्रित गर्न शिक्षामन्त्रीको निर्देशन

नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायकमा छुट्याउने दुई विधेयक संसद्मा

भवन ऐन विधेयक दर्ता: हरेक नागरिकलाई आवासको सुनिश्चितता, निम्न आयका परिवारलाई सहुलियत ऋण

एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यको शपथ, फेरि दुई तिहाइको लक्ष्य: ओली

दसैँ यात्रा: नयाँ बसपार्कसहित देशभर यात्रु सहायता कक्ष सञ्चालनमा, बढी भाडा नलिन आग्रह

नाम्सी पुलमा ढुङ्गा खस्दा मुग्लिन–नारायणगढ सडक एकतर्फी

पृथ्वी राजमार्ग: धादिङमा आज पाँच घण्टा सवारी आवागमन बन्द

भोटेकोशी बाढी पीडितका लागि स्वदेशी तथा विदेशी संस्थाको आर्थिक सहयोग

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारको कार्ययोजना

आईपीयू महासभामा नेपालले जलवायु विपद्बारे आपतकालीन प्रस्ताव लैजाने, सभामुख आज तान्जानिया प्रस्थान
राजनीति

आईपीयू महासभामा नेपालले जलवायु विपद्बारे आपतकालीन प्रस्ताव लैजाने, सभामुख आज तान्जानिया प्रस्थान

अर्थ

आजको विदेशी मुद्रा विनिमय दर (नेपाल राष्ट्र बैंक)

ग्लोबल आइएमई बैंकको साधारणसभाबाट १० प्रतिशत लाभांश पारित

नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे मार्फत भुक्तानी स्वीकार गर्ने सेवा

गुल्मीमा खसीबोका बिक्रीबाट वार्षिक करिब एक अर्बको कारोबार

रुसी ड्रोन आक्रमणपछि किएभका निप्रो नदीमाथिका दुई पुलमा यातायात अवरुद्ध
अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा लगातार दोस्रो त्रैमासमा रिक्त पद घटे

जापानमा पाँच महिनापछि बेरोजगारी दर बढेर २.५ प्रतिशत

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, ५६० भन्दा बढी विद्यालयमा पढाइ प्रभावित

पोर्चुगलमा नेपालीको सङ्ख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्ने
समाज

प्रज्ञा प्रतिष्ठानमा 'मोती–लय' सम्पन्न, कुशेऔँसीमा राष्ट्रिय गजल दिवस मनाइने

जनकपुरधामको जानकी मन्दिरबाट देहरादूनसम्म अन्तर्राष्ट्रिय साइकल यात्रा सुरु

समाज

नेपथ्यको सांगीतिक प्रस्तुति असोज २४ मा कीर्तिपुरमा

मदन भण्डारी कप भलिबल: उपाधिका लागि नेपाल पुलिस र सभापोखरी भिड्ने
खेलकुद

प्रेटोरियसले तोडे क्रिस गेलको टी–ट्वान्टी सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान

क्रिकेट विश्वकप छनोट प्लेअफ डिसेम्बरमा, नेपालका लागि दुई बाटो

मौसम

पहाड–हिमालमा बदली, तराईमा बिहान हुस्सु; भोलि मधेसमा मध्यम वर्षाको सम्भावना