प्रधानमन्त्री कार्यालयले भदौ ५ यताका १५ प्रमुख उपलब्धि सार्वजनिक गर्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका आफ्ना १५ प्रमुख उपलब्धि सार्वजनिक गरेको छ।
कार्यालयले भदौ ५ गतेयताका कामकारबाही सार्वजनिक गर्दै निर्णय प्रक्रियामा सुधार, विपद् व्यवस्थापन, कार्यसम्पादन सम्झौता र सार्वजनिक खरिद अनुगमनलगायतका विषयलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।
भोटेकोशी बाढीपछि रोकिएको मिडिया ब्रिफिङ कार्यालयले फेरि सुरु गरेको छ। सोही क्रममा उपलब्धिको विवरण सार्वजनिक गरिएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


