के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 16 2083


अर्थ
निजी क्षेत्रलाई प्रसारण लाइन प्रयोग गर्न खुला, ह्विलिङ शुल्क तोकियो, उत्पादकले महँगो भने

राष्ट्रिय
विपद् अध्ययनका लागि राष्ट्रिय सभामा पनि समिति, प्रतिनिधिसभा समितिको कार्यविधि पारित

अर्थ
चिनीको मौज्दात विवरण नदेखाएपछि साल्ट ट्रेडिङलाई ३ लाख रुपैयाँ जरिवाना

राजनीति
संस्थापन पक्षको महाधिवेशन असोज १८ मा खुलामञ्चमा, उद्घाटनका लागि देउवालाई आग्रह

अर्थ
प्रसारण र ब्याट्री भण्डारणमा एडिबी र विद्युत् प्राधिकरणबीच पहिलो पीपीपी सम्झौता

राष्ट्रिय
सीमा अपराधमाथि कडाइका साथ नियन्त्रण गर्न सशस्त्र प्रहरी प्रमुखको निर्देशन

राजनीति
कांग्रेस देउवा पक्षको ३,१९१ वडामा अधिवेशन, आयोगले पत्र अभिलेखमा राख्यो

राजनीति
सांसद राजीव खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति, माफी र रेकर्डबाट हटाउन माग

राजनीति
सरकार सही दिशामा छैन: प्रचण्ड, सांसदलाई जनसम्पर्क र पुनर्निर्माणमा जुट्न निर्देशन

राष्ट्रिय
भोटेकोशी बाढी: पुनर्निर्माणका लागि बागमतीले सङ्घसँग एक अर्ब रुपैयाँ माग्यो

राष्ट्रिय
रातु नदीको तटबन्ध तीन ठाउँमा भत्कियो, जलेश्वर डुबानमा, धानबालीमा क्षति

राष्ट्रिय
मनाङमा अलपत्र १६ इन्डोनेसियाली र हुम्लामा तीन जर्मन पर्यटकको हेलिकप्टरबाट उद्धार

राष्ट्रिय
मुस्ताङमा सञ्चार सेवा फेरि सुचारु, म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

राष्ट्रिय
निर्वाचन आयोगले राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझायो

राष्ट्रिय
जलवायु कार्यक्रमका लागि परराष्ट्रमन्त्री फिजी र टुभालु जाँदै

राष्ट्रिय
राहदानी प्रणाली: भुक्तानीका लागि जर्मन कम्पनीको दबाब, पाँच दिनको सर्तमा सेवा चालू

राष्ट्रिय
मधेस प्रदेशका स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै युवाहरूको प्रदर्शन

राजनीति
मोरङ–६ विवाद: कांग्रेसले संयोजक फेर्यो, अधिवेशनस्थल सारियो
अर्थ
आजको विदेशी मुद्रा विनिमय दर (नेपाल राष्ट्र बैंक)

अर्थ
यूटीएलबाट ८ अर्बभन्दा बढी बक्यौता असुल्ने दूरसञ्चार प्राधिकरणको निर्णय

अन्तर्राष्ट्रिय
चीनको ७७औँ राष्ट्रिय दिवस: पुनरुत्थान रोकिँदैन, सीको सन्देश

अन्तर्राष्ट्रिय
युरोपमा डिजेलको मूल्य रेकर्ड उच्च, आपतकालीन सञ्चिति प्रयोग गर्न अमेरिकी दबाब
अन्तर्राष्ट्रिय
जापानमा स्थायी बसोबास शुल्क २० गुणाले बढ्यो

समाज
काठमाडौँ क्लाइमेट विक शुक्रबारदेखि, जलवायु न्यायमा तीन दिन छलफल
समाज
महिला उद्यमीका उत्पादन बिक्री गर्न जमलमा असोज १७ देखि 'चेम्बर बजार'

समाज
असोज २२ को त्रिवि सभा बैठकप्रति प्राध्यापक, विद्यार्थी र कर्मचारीको आपत्ति

समाज
सामुदायिक वन व्यवस्थापनबाट तनहुँमा तीन हजारभन्दा बढी क्युफिट काठ उत्पादन

खेलकुद
आईसीसीको नयाँ नियम: ढिलो गर्ने ब्याटरलाई ५ रन पेनाल्टी, महिला क्रिकेटमा छुट्टै बल
खेलकुद
आईएल टी–२० अक्सनमा कप्तान दीपेन्द्रसिंह ऐरी अन्सोल्ड

खेलकुद
मदन भण्डारी कप भलिबल: पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा
मौसम