२२ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 30 2083

सेयर
चाडपर्वमा वालेटमा दिनमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने
राष्ट्रिय

कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न, सभापति गगन थापाको शपथ भोलि फूलपातीमा
राजनीति

भूमि र वनसम्बन्धी अध्यादेशमा कांग्रेसको असहमति, संसद्बाटै कानुन बनाउन माग

सभापति थापा: पराजित र छुटेका योग्यलाई समेटेर अघि बढ्छौँ

बाढी प्रभावित गोरखा, धादिङ र बागलुङका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित

होल्डिङ सेन्टरमा नबस्ने बाढीपीडित परिवारलाई सरकारले मासिक आर्थिक सहयोग दिने

मन्त्रिपरिषद्का अन्य निर्णय: बूढीगण्डकी प्राधिकरण र रोजगार विधेयक तर्जुमा, अपाङ्गता ऐन संशोधन

चिकित्सा शिक्षामा ४१८ सिट थप, सरकारी कलेजलाई प्राथमिकता, इन्टर्न भत्ताबारे कार्यदल

प्रहरी दिवस: प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको घोषणा, वित्तीय अपराधविरुद्ध संयन्त्र

सात दशक पुरानो प्रहरी ऐनको सट्टा नयाँ विधेयक, दरबन्दी थप्ने गृहमन्त्रीको घोषणा

हिमपातले अवरुद्ध नारापास–हिल्सा सडक तीन दिनभित्र खुलाउने तयारी

कात्तिक १, ३ र ४ गते फोहोर घरमै राख्न काठमाडौँ महानगरको आग्रह

साँघुरा गल्लीका लागि काठमाडौँ महानगरको बाइक एम्बुलेन्स सेवा सुरु

मधेस सरकारबाट एमाले बाहिरियो, चारै मन्त्रीको राजीनामा
राजनीति

मधेस सरकारबाट एमाले बाहिरियो, चारै मन्त्रीको राजीनामा

प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा अप्ठ्यारो: बागमती मुख्यमन्त्री

अर्थ

आजको विदेशी मुद्रा विनिमय दर

दसैँ बिदाअघि नेप्से लगातार सातौँ दिन उकालो, अब बजार कात्तिक ९ मा खुल्ने

घट्दै आएको सुनको मूल्य आज तोलामा बढ्यो
अर्थ

घट्दै आएको सुनको मूल्य आज तोलामा बढ्यो

अन्तरदेशीय विद्युत् व्यापारमा पहिलोपटक निजी क्षेत्रलाई बाटो खुला

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

जापानमा ९.९ म्याग्निच्युडको गलत भूकम्प चेतावनी, आठ मिनेटमै फिर्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूतद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

गाजामा मानवीय सहायताको पहुँच खोल्न चीनको आग्रह

दसैँको बेला खोकनामा परम्परागत सिकाली जात्रा
समाज

नवरात्रको छैटौँ दिन शक्तिपीठमा भक्तजन, कुमारीद्वारा पचली भैरवको दर्शन

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा दसैँका खाद्यवस्तुमा छुट

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि स्वजन रघुवंशीलाई

फागुन १ देखि नेपाल फुटबल लिग, चार महिना होम एन्ड अवे प्रतियोगिता
खेलकुद

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रविधि भित्र्याउने तयारी

एनपीएल प्रसारणका लागि शोएब अख्तर नेपाल आउने

मौसम

हिमाल र पहाडका केही स्थानमा वर्षा–हिमपात, भोलि तराईमा बिहान कुहिरो