के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 28 2083


राजनीति
सुदूरपश्चिमको बजेट प्रमाणीकरण, असन्तुष्ट एमाले सांसदको राजीनामा

अर्थ
सुनको भाउ तेस्रो दिन पनि घट्यो

राजनीति
मलेसिया र जापानका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ होल्ड

राजनीति
कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा बहादुरसिंह लामा, केन्द्रीय सदस्यमा रीता थापामगर विजयी

राष्ट्रिय
दसैँ यात्रा, सवा लाखभन्दा बढीले अग्रिम टिकट लिए

राष्ट्रिय
चाडपर्वका लागि उपत्यकामा साढे तीन हजार प्रहरी परिचालन

राष्ट्रिय
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब, मलेसियाको १० लाख डलर सहयोग

राष्ट्रिय
राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपाल सर्वाधिक मतसहित निर्वाचित

राष्ट्रिय
सरदर मितिभन्दा ढिलो गरी मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरियो

राष्ट्रिय
विपद्पछिको पुनर्निर्माणका लागि साढे ५ खर्ब आवश्यक, ५०४ योजना प्रस्ताव

राष्ट्रिय
साइबर ठगी नियन्त्रण: एन्टी–स्क्याम केन्द्र मंसिरदेखि, भुक्तानी प्रदायकलाई २४ घण्टे सम्पर्क व्यक्ति

राष्ट्रिय
सरकारी अस्पतालका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्रालयको पत्र

राष्ट्रिय
बेत्रावतीमा बेलिब्रिज जोडिएपछि रसुवामा पर्यटक फर्किन थाले

राष्ट्रिय
दसैँभर काभ्रेमा टिपर सञ्चालनमा रोक

राजनीति
'कोशी घोषणा' जारी गर्दै मुख्यमन्त्री सम्मेलन सम्पन्न, अधिकार र स्रोत हस्तान्तरणको माग

राजनीति
प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी, मिति अझै टुङ्गिएन
अर्थ
आजको विदेशी मुद्रा विनिमय दर

अर्थ
बैंकिङ समूहको बलमा नेप्से दोहोरो अंकले उकालो

अर्थ
दुई महिनामा वाणिज्य बैंकको नाफा पौने १८ अर्ब

अर्थ
बिजुलीमा भ्याट हटाउने निर्णय आगामी मन्त्रिपरिषद्बाट: ऊर्जामन्त्री

अन्तर्राष्ट्रिय
अपहरणको आशङ्कापछि एयर इन्डियाको विमान जयपुर मोडियो, सबै यात्रु सुरक्षित

अन्तर्राष्ट्रिय
चीनको निर्यात तीव्र बढ्यो, नौ महिनामै व्यापार बचत कीर्तिमानतर्फ

अन्तर्राष्ट्रिय
अस्ट्रेलियामा आप्रवासी कामदार कटौती प्रस्तावको विरोध

अन्तर्राष्ट्रिय
ग्रिनल्यान्डमा तेल, ग्यास र खनिज अन्वेषण सुरु गर्ने ट्रम्पको घोषणा

समाज
प्रधानमन्त्री शाहद्वारा पलाञ्चोक भगवतीको दर्शन

समाज
महँगीले दसैँ खर्चिलो, बजारमा भीड तर उपभोक्ता मारमा

समाज
काठमाडौँ भित्रिए खसीबोका र च्याङ्ग्रा, बजारमा चहलपहल कम

समाज
ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना सुरु

खेलकुद
एसियाली खेलकुदका पदक विजेतालाई सरकारको नगद पुरस्कार

खेलकुद
लिग–२: स्टिनक्याम्पको शतकमा नामिबियाले अमेरिकालाई हरायो

खेलकुद
फिफा विश्वकप २०३० को विशेष प्रसारण अधिकार नेटफ्लिक्सलाई
मौसम