७ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 18 2083

सेयर
अर्थमन्त्री वाग्ले वासिङ्टनमा, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग वार्ता गर्ने
अर्थ

चिनियाँ राजदूत कोरला नाका हुँदै लोमान्थाङमा, नाका बाह्रै महिना पूर्ण क्षमतामा चलाउने चीनको चाहना
राष्ट्रिय

जसपा नेपालका चार नेताको सामूहिक राजीनामा, 'हुंकार मधेश' अभियानमा जोडिने
राजनीति

पुस १ देखि स्वास्थ्य बीमामा आबद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य
राष्ट्रिय

पुस १ देखि स्वास्थ्य बीमामा आबद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य

बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग
राष्ट्रिय

बाढी प्रभावितका लागि होन्डाको १ लाख अमेरिकी डलर सहयोग

दसैँअघि बेत्रावतीमा बेलीब्रिज, रसुवा र मुस्ताङ जोड्नेबाहेक मुख्य सडक सञ्चालनमा
राष्ट्रिय

दसैँअघि बेत्रावतीमा बेलीब्रिज, रसुवा र मुस्ताङ जोड्नेबाहेक मुख्य सडक सञ्चालनमा

सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ अझै खुलेन, हवाई टिकट लगभग सकियो
राष्ट्रिय

सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ अझै खुलेन, हवाई टिकट लगभग सकियो

ऊर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निरीक्षण

भोटेकोशी बाढी: नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको स्थान, समय र गति

महाकाली झोलुङ्गे पुल चुँडिँदा दोधारा चाँदनीको आवागमन ठप्प
राष्ट्रिय

महाकाली झोलुङ्गे पुल चुँडिँदा दोधारा चाँदनीको आवागमन ठप्प

राष्ट्रिय

आईटीयू दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ आनन्दराज खनाल

लमजुङको जलविद्युत् आयोजनामा पासोमा परेको घाइते बाघ फेला
राष्ट्रिय

लमजुङको जलविद्युत् आयोजनामा पासोमा परेको घाइते बाघ फेला

कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा उद्घाटन, आत्मसमीक्षामा नेताहरूको जोड

गगन थापाको राजनीतिक प्रतिवेदन: चुनावअघि गठबन्धन नगर्ने, प्रधानमन्त्री दुई कार्यकाल मात्र

महाधिवेशन उद्घाटनमा प्रचण्ड र लामिछाने, ओली र देउवा अनुपस्थित

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव

आजको विदेशी मुद्रा विनिमय दर

सुनको भाउ तोलामा करिब २ हजार ९ सय रुपैयाँले घट्यो

काभ्रेमा कफीको व्यावसायिक खेती विस्तार
अर्थ

काभ्रेमा कफीको व्यावसायिक खेती विस्तार

अर्थ

मूल्य समायोजन नहुँदा आयल निगमको घाटा बढ्दो

ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन, लुला र फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसको एआई कार्यदलले अत्यधिक नियमन रोक्ने

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको ट्रम्पको दाबी

समाज

दसैँ नजिकिँदा काठमाडौँका खुला बजारमा ग्राहकको भीड

शिव परियार र समीक्षा अधिकारीको अमेरिका दसैँ–तिहार टुर सुरु

ओखलढुंगाको ३९५ मिटर लामो झोलुंगे पुल पर्यटकको आकर्षण

नुवाकोटका पत्रकार निराजन पौडेललाई कमलबहादुर विष्ट स्मृति पुरस्कार

एसियाली खेलकुद सकियो: चीन शीर्षमा, नेपाल दुई कांस्यमा सीमित
खेलकुद

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र: ३२ खेल, सुर्खेतमा मूल आयोजक समितिको बैठक

राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने बागमतीका खेलाडीलाई एक लाख पुरस्कार

मौसम

पहाड–हिमालमा बदली, भोलि तराईका थोरै ठाउँमा मध्यम वर्षा