१८ असोज २०८३ English
English

जसपा नेपालका चार नेताको सामूहिक राजीनामा, 'हुंकार मधेश' अभियानमा जोडिने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा, 'हुंकार मधेश' अभियानमा जोडिने
तस्बिर: नेपाल प्रेस

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।

पूर्वसंघीय सांसद इन्दुकुमारी शर्मासहित चार जनाले राजीनामा दिएका हुन्। उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारी छोडेका छन्।

राजीनामा दिएका यी नेता अब 'हुंकार मधेश' अभियानमा जोडिने जनाइएको छ।

जसपा नेपालका यी चार नेताले पार्टीमा आफूसँग रहेका सबै जिम्मेवारी र साधारण सदस्यता एकैपटक छोडेका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार