१८ असोज २०८३ English
English

ऊर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निरीक्षण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ऊर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निरीक्षण

YouTube मा सब्स्क्राइब

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सबस्टेसनको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार उहाँले सबस्टेसनमा निर्माणाधीन हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनका दुईवटा मल्टिसर्किट टावरको कामबारे जानकारी लिनुभएको छ। मन्त्री श्रेष्ठले यो प्रसारण लाइनलाई देशको ऊर्जा मेरुदण्डका रूपमा उल्लेख गर्दै टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ।

यो प्रसारण लाइनको निर्माण करिब १२ वर्षअघि सुरु भएको थियो। तर विभिन्न कारणले यसको काम अवरुद्ध भएको थियो।

स्रोत

सम्बन्धित समाचार