४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 15 2083

सेयर
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
राजनीति

देउवा पक्षको छुट्टै महाधिवेशन मङ्सिर २१–२३ मा, आजदेखि वडा अधिवेशन

ऊर्जा मन्त्रालयको बजेट खर्च न्यून, मन्त्री श्रेष्ठ कर्मचारीसँग असन्तुष्ट

भारतबाट महँगो भएर आए पनि इन्धनको मूल्य यथावत्, निगमलाई घाटा
अर्थ

प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
राष्ट्रिय

हेलिकप्टर उद्धारमा अर्बौँ होइन, करिब २० करोड खर्च: गृहमन्त्री

बाढीपछि प्रमुख सडक खुल्दै: पृथ्वी राजमार्ग दुईतर्फी, पोखरा–बेनी र कालीगण्डकी करिडोर सञ्चालनमा, गल्छी–बेत्रावती आजदेखि

भूमिगत विद्युत् प्रणाली सञ्चालनका लागि काठमाडौँका विभिन्न ठाउँमा १२ दिन बिजुली कटौती

मलेसियाको म्यानपावर सूचीमा विवाद, २५ कम्पनीको नाम हटाउन नेपालको अडान

मनाङमा तत्काल अत्यावश्यक काम अघि बढाइने: मुख्यमन्त्री पाण्डे

बेनी बजारमाथिको पाखो चर्कियो, पहिरोको जोखिम

जलवायु नीति २०८३: ४० भन्दा बढी संस्थाले मन्त्री चौधरीलाई सुझाव बुझाए

प्रसूति बिदा ९८ दिनबाट छ महिना बनाउने सरकारी प्रस्ताव

दसैँमा उपत्यकाबाट करिब १० लाखसम्म यात्रु बाहिरिने अनुमान, भाडादर अब विभागको वेबसाइटमा

मतभेद बिर्सेर स्थानीय निर्वाचनको तयारीमा लाग्न ओलीको निर्देशन

रासायनिक मल कारखानाका लागि सरकारले चाँडै प्रस्ताव माग्ने

अर्थ

आजको विदेशी मुद्रा विनिमय दर

बाढीले क्षतिग्रस्त जलविद्युत् संरचना पुनर्निर्माणमा करिब ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

विद्युत् प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

दसैँका लागि छुट्टै नोट सटही सूचना नआउने, एटीएमबाट १०० का नोट

युद्धको असरले इरानी मुद्रा रियाल फेरि कमजोर
अन्तर्राष्ट्रिय

आणविक निःशस्त्रीकरणमा नयाँ प्रयासको लागि राष्ट्रसङ्घ महासचिवको आह्वान

जेलेन्स्कीले लिमान नजिक अग्रपङ्क्तिका सैनिकलाई भेटे

घट्दो जन्मदर रोक्न सिङ्गापुरमा सरकारी कर्मचारीका लागि डेटिङ सेवा

जानकी मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया सुरु
समाज

इटहरीमा सीप तथा रोजगार मेला सुरु, असोज २० सम्म चल्ने

बाढीपीडितका लागि देश–विदेशबाट सहयोग जारी: न्युयोर्कका मुस्ताङवासीदेखि लमजुङ उद्योग सङ्घसम्म

भक्तपुरमा पुलुकिसी जात्रा सम्पन्न

गिलको दोहोरो शतक, भारतले पहिलोपटक ४०० भन्दा बढीको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजमाथि शृङ्खला जित्यो
खेलकुद

एसियाली खेलकुदमा कांस्य जितेको महिला कबड्डी टोली स्वदेश फर्कियो

नेपाल ए र महिला क्रिकेट टोली भुटानमा शृङ्खला खेल्ने

मौसम

आज तराईमा सफा, कोशी–बागमतीको पहाड–हिमालमा बदली; भोलि पहाडमा हल्का वर्षाको सम्भावना