१४ असोज २०८३ English
English

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोड रुपैयाँ नाघ्यो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोड रुपैयाँ नाघ्यो
तस्बिर: नेपाल प्रेस

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

देश-विदेशबाट सहयोग आउँदा दुवै कोषको मौज्दात १६ अर्ब १५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

सरकारले कोषमा जम्मा भएको रकमबाट यसअघि बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार