१२ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | २४ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 24 2083

सेयर
मन्त्रिपरिषद्का निर्णय: विश्व बैंकसँग भूकम्प बन्ड सम्झौता, बिटौरी जग्गा दर्ताका लागि समिति
राष्ट्रिय

सडक भासिएर र ग्यास बुलेट पल्टिएर पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

दोलखामा काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडियो

गण्डकी र लुम्बिनीका १९४ पालिकामा ब्रोडब्यान्ड विस्तार गर्न सूचना महामार्ग सम्झौता

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त

कार्यविधिविपरीत भीआईपी सुरक्षामा खटिएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

भोटेकोशी–त्रिशूली विपद्: संसदीय समितिको अल्पकालीन सुझाव, पुनर्स्थापनाका लागि ४४ स्थान छनोट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कोशीमा ८ हजारभन्दा बढी प्रहरी, सप्तरीमा पनि योजना

एमाले स्थायी कमिटी: ओलीको एकतर्फी नाम प्रस्तावको विरोध, भण्डारीले भनिन् गणतन्त्र रक्षाका लागि फर्किएँ
राजनीति

नेकपाको महाधिवेशन स्थानीय चुनावपछि, कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान

प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय

रास्वपा प्रवेशको भोलिपल्टै सरावगीको सदस्यता खारेज गर्न पर्सा कमिटीको माग

अर्थ

आजको विदेशी मुद्रा विनिमय दर

नेप्से दोहोरो अंकले उकालो, सबै उपसमूह हरियो

लगानी बोर्डद्वारा नार खोला र सानी भेरी–३ जलविद्युत्मा करिब २१ अर्ब लगानी स्वीकृत

करदाता प्रोत्साहन कार्यक्रममा बिल दिने विक्रेतालाई पनि नगद उपहार दिन अर्थमन्त्रीको निर्देशन

आइतबारदेखि उपत्यकाका ६ स्थानमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने

ककरोच पार्टीको प्रदर्शनअघि नयाँ दिल्लीमा इन्टरनेट बन्द, सुरक्षा कडा
अन्तर्राष्ट्रिय

हर्मुजमा अवैध मार्गबाट जान खोजेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

मलेसियामा कामदारको न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याउने घोषणा

इरानमाथि आक्रमण नगर्ने ट्रम्पको भनाइपछि विश्व बजारमा तेलको मूल्य घट्यो

थारू समुदायले कात्तिक १ गते दसैँको ढिक्री पूजा गर्ने
समाज

टिकटकद्वारा त्रिविका पत्रकारिता विद्यार्थीलाई दुईदिने मास्टरक्लास

किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु

कतारमा प्रवासी नेपाली मञ्चको रक्तदानमा १५२ जना सहभागी

लिग–२ को शीर्ष चारबाट नेपाल बाहिर, अब प्लेअफबाट विश्वकप छनोटको बाटो
खेलकुद

जापानमा हुने पाँचौँ एसियाली पारा खेलकुदका लागि नेपाली टोलीको बिदाइ

एसियाडमा कांस्य जित्ने तेन्जिङ र महिला कबड्डी टोलीलाई नगद पुरस्कार

मौसम

आज पहाडी भेगमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा र भारी वर्षाको सम्भावना