९ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 21 2083

सेयर
सर्वोच्चमा चार न्यायाधीश सिफारिस, वरिष्ठता मिचिएको भन्दै दुई सदस्यको फरक मत
राष्ट्रिय

न्युट्रिनो खोजका लागि फ्रान्सिस हाल्जेनलाई भौतिकशास्त्रको नोबेल
अन्तर्राष्ट्रिय

काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा असिनासहित भारी वर्षा, सडकमा पानी जम्यो
राष्ट्रिय

काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा असिनासहित भारी वर्षा, सडकमा पानी जम्यो

दसैँमा नारायणगढ–काठमाडौँ सडकमा ठूला मालवाहक गाडी निषेध, यातायातका सात निर्णय
राष्ट्रिय

दसैँमा नारायणगढ–काठमाडौँ सडकमा ठूला मालवाहक गाडी निषेध, यातायातका सात निर्णय

दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १०:२६ बजे
समाज

एमालेमा नेतृत्वको सार्वजनिक आलोचना गर्नेलाई कारबाहीको चेतावनी
राजनीति

प्रचण्डसँग भेटेर झलनाथ खनाल भन्छन्: पार्टीमै प्रतिबद्ध छु

निकटका नेता एउटै पदमा भिडेपछि थापाद्वारा उम्मेदवारीमा पुनर्विचारको आग्रह

कांग्रेसको मनोनयन सकियो, सभापतिमा तीन उम्मेदवार, शर्मा र भुसाल निर्विरोध

आईपीयू महासभामा सभामुख अर्यालको जलवायु संसदीय कूटनीतिको आह्वान
राष्ट्रिय

आईपीयू महासभामा सभामुख अर्यालको जलवायु संसदीय कूटनीतिको आह्वान

उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा धक्का महसुस
राष्ट्रिय

उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिममा धक्का महसुस

किसानलाई चाँडै परिचयपत्र, सूचीकृत किसानबाट वितरण सुरु गर्ने तयारी
राष्ट्रिय

किसानलाई चाँडै परिचयपत्र, सूचीकृत किसानबाट वितरण सुरु गर्ने तयारी

बेत्रावतीको फलाखु खोलामा सेनाले बेलीब्रिज जडान सुरु गर्‍यो
राष्ट्रिय

बेत्रावतीको फलाखु खोलामा सेनाले बेलीब्रिज जडान सुरु गर्‍यो

फिजीमा परराष्ट्रमन्त्री खनालको जलवायु सन्देश, अब अस्ट्रेलिया भ्रमण
राष्ट्रिय

फिजीमा परराष्ट्रमन्त्री खनालको जलवायु सन्देश, अब अस्ट्रेलिया भ्रमण

मधेसमा विश्वस्तरीय विद्यालय आवश्यक: शिक्षामन्त्री पोखरेल
राष्ट्रिय

मधेसमा विश्वस्तरीय विद्यालय आवश्यक: शिक्षामन्त्री पोखरेल

आन्दोलनमा ध्वस्त पोखरा महानगरको भवन भत्काउन सुरु
राष्ट्रिय

आन्दोलनमा ध्वस्त पोखरा महानगरको भवन भत्काउन सुरु

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान धादिङबाट सुरु
राजनीति

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान धादिङबाट सुरु

अर्थ

आजको विदेशी मुद्रा विनिमय दर

अर्थ

सेयर बजारमा सुधार, नेप्से बढ्यो तर कारोबार घट्यो

अवरोध हटे पाँच वर्षमा निर्यात दोब्बरभन्दा बढी हुन सक्ने अध्ययन

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर

ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहितको उच्चस्तरीय समिति

मुम्बई–अहमदाबाद बुलेट रेलको ढिलाइमा भारत र जापानबिच दोषारोपण
अन्तर्राष्ट्रिय

मुम्बई–अहमदाबाद बुलेट रेलको ढिलाइमा भारत र जापानबिच दोषारोपण

भारतीय वायुसेनाको प्रमुखमा अशुतोष दीक्षित नियुक्त
अन्तर्राष्ट्रिय

भारतीय वायुसेनाको प्रमुखमा अशुतोष दीक्षित नियुक्त

दसैँमा पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ बनाउँदै पर्यटन बोर्ड

जुम्लामा मार्सी धान पाक्न थाल्यो, चामलको माग बढ्दो

भोटेकोशी बाढी प्रभावितका लागि ‘मानवताका लागि कला’ प्रदर्शनी

खेलकुद

नेसन्स लिग: इङ्ल्यान्ड र स्पेनको जित

एनपिएल तेस्रो संस्करणका लागि कीर्तिपुर मैदानको तयारी अन्तिम चरणमा

धनगढीमा लिटल फ्लावर प्राइड लिगको सेमिफाइनल आजदेखि

मौसम

आज र भोलि पहाडी भेगमा मेघगर्जनसहित वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना