२० असोज २०८३ English
English

प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता, खनालले भने– पार्टीमै प्रतिबद्ध छु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता, खनालले भने– पार्टीमै प्रतिबद्ध छु
तस्बिर: नागरिक

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मंगलबार भेटवार्ता भएको छ।

भेटवार्ता मानभवनस्थित प्रचण्ड निवासमा भएको थियो।

भेटका क्रममा खनालले आफू पार्टीमै प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। आफूले वाम एकताका लागि अभियान चलाएको उनले प्रचण्डलाई बताएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार