२० असोज २०८३ English
English

आईपीयू महासभामा सभामुख अर्याल: जलवायु संसदीय कूटनीति सुरु गरौँ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आईपीयू महासभामा सभामुख अर्याल: जलवायु संसदीय कूटनीति सुरु गरौँ
तस्बिर: अनलाइनखबर

सभामुख डोलप्रसाद (डीपी) अर्यालले तान्जानियामा भइरहेको अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभालाई सम्बोधन गरेका छन्।

सम्बोधनमा सभामुख अर्यालले जलवायु संकटबाट प्रभावित नागरिकको अवस्थालाई विश्वका संसद्को आवाज बनाउन आह्वान गरे। उनले ‘जलवायु संसदीय कूटनीति’ सुरु गर्न पनि आग्रह गरेका छन्।

सभामुख अर्यालले समावेशिता, सुशासन, डिजिटल संसद् र जलवायु न्यायका विषय प्राथमिकतासाथ उठाएका थिए।

सम्बोधनमा उनले नेपालको संसद् र प्रधानमन्त्री बालेनबारे पनि चर्चा गरेका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार