के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 14 2083


राष्ट्रिय
३०/५५ को प्रावधानसहित निजामती सेवा विधेयक संसदमा पेस गर्ने निर्णय

राजनीति
अनुशासन उल्लङ्घनमा अब माफी नहुने ओलीको चेतावनी

राष्ट्रिय
सञ्चारमन्त्रीको कोरिया भ्रमण स्थगित, टेलिकम सेवा शीघ्र सुचारु गर्न निर्देशन

राष्ट्रिय
जबरा प्रकरण अपडेट: पक्राउ होइन उद्धार गरेको सरकारको दाबी, प्रधानन्यायाधीश–आइजिपी भेट

अर्थ
धितोपत्र दलाललाई चार वर्गमा बाँड्ने सेबोनको नीति

राष्ट्रिय
प्रेस काउन्सिल र पत्रकार महासंघबीच विज्ञापन विवादमा तनाव

राष्ट्रिय
प्रशासनिक फेरबदल: दुई सहसचिव सचिवमा बढुवा, छ जिल्लाका सीडीओ फेरिए

राष्ट्रिय
छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

राष्ट्रिय
लामो दूरीका रात्रिकालीन गाडीमा दुई चालक अनिवार्य, बढी भाडा लिए कारबाही

राष्ट्रिय
विपद् विशेष समितिको सभापतिमा गणेश पराजुली निश्चित

राष्ट्रिय
दार्चुला जिल्ला अस्पताल भवन पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य

राष्ट्रिय
अध्ययन बिदा दुरुपयोग छानबिन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

राजनीति
सरकारका ६ महिना: प्रगति विवरण सार्वजनिक, प्रतिपक्षको आलोचना

राजनीति
चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनमा उत्रिने एमालेको घोषणा

राजनीति
वरिष्ठ उपाध्यक्ष बनेपछि विद्यादेवी भण्डारीको पहिलो सम्बोधन: वाम एकतामा जोड

राजनीति
कांग्रेस क्षेत्रीय अधिवेशनमा विवाद: सुनसरी, मोरङ र सिन्धुपाल्चोकमा प्रक्रिया अवरुद्ध
अर्थ
आजको विदेशी मुद्रा विनिमय दर

अर्थ
सेयर बजार लगातार दोस्रो दिन ओरालो

अर्थ
स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी अनुदान स्वीकार गर्ने निर्णय

अर्थ
बीमा दाबीको सर्भेयर अब स्वचालित प्रणालीबाट खटिने

अन्तर्राष्ट्रिय
इरानले ठोस आणविक प्रस्ताव ल्याए प्रतिबन्धमा राहत दिन ट्रम्प तयार, एनपीटी नछाड्न रुसको आग्रह
अन्तर्राष्ट्रिय
भारतमा मतदाता नामावली विवाद: निर्वाचन आयोगबाहिर प्रदर्शन, वामपन्थी नेता हिरासतमा

अन्तर्राष्ट्रिय
स्पेसएक्सको क्रु–१३ अक्टोबर १ मा अन्तरिक्ष स्टेसनतर्फ

अन्तर्राष्ट्रिय
जापानमा विदेशी जनसङ्ख्या बढ्नुमा नेपालीको पनि योगदान

समाज
महिलाले रथ तानेसँगै आठ दिने इन्द्रजात्रा सम्पन्न

समाज
महिला सङ्घर्षका कथा समेटिएको ‘सन्धान सङ्ग्रह’ सार्वजनिक

समाज
जनकवि दुर्गालाल श्रेष्ठको सम्झनामा ‘अक्षरयात्रा–दशक आठ’

समाज
ताप्लेजुङमा खाद्यले ४८ वर्षपछि पहिलोपटक चिनी बेच्ने

खेलकुद
एसियाली खेलकुद: ५ हजार मिटर दौडमा मुकेशबहादुर पालको राष्ट्रिय कीर्तिमान

खेलकुद
अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुदमा लगानी बढाउनुपर्ने खेलकुदमन्त्रीको भनाइ

खेलकुद
एनपीएल तेस्रो संस्करणको प्रस्तोतामा यशा सागर
मौसम