२४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | १७ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 17 2083

सेयर
स्वार्थको द्वन्द्व: जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए
राजनीति

भारतीय विदेश सचिव मिस्री कात्तिक १८ देखि दुई दिने नेपाल भ्रमणमा

नागढुङ्गा सुरुङमार्गमा पहिलो दिन करिब ११ लाख ७० हजार दस्तुर संकलन
अर्थ

उदयपुरमा अहिलेसम्मकै ठूलो गाँजा बरामद, सीमाबाट १ अर्ब ३३ करोडको अवैध सामान नियन्त्रणमा
राष्ट्रिय

मध्यपुर थिमिमा अख्तियारको छापा, घुस रकमसहित प्रमुख प्रशासकीय अधिकृत नियन्त्रणमा

सचिव बैठक: नागरिकसँग जोडिएका कार्यालयमा एकल बिन्दु सेवा, वार्षिक कार्ययोजना लागू गर्न निर्देशन

एनपीएल: काठमान्डुको पहिलो जित, सुदूरपश्चिमले चितवनलाई ५ विकेटले हरायो
खेलकुद

सुनकोशी–मरिण: संशोधित कानुनअनुसार ठेक्का तुरुन्तै अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

डा. केसीको २५औँ सत्याग्रह, अनशन तोड्न सरकारको आग्रह

दशौँ राष्ट्रिय खेलकुद: सुर्खेतमा ३० दिने काउन्टडाउन सुरु

पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, विवरण प्रमाणीकरण नभए पनि अन्य सेवा नरोकिने

सात महिनामा ८२ ठेक्का रद्द, अलपत्र आयोजनामा फेरि काम थाल्न स्रोत खोज्दै सरकार

राष्ट्रिय

भोटेकोशी बाढीपीडितका लागि जुटेको रकम खर्च हुन बाँकी, नगद सहायताबारे छलफल

सुकुम्बासी र भूमिहीनलाई लालपुर्जा वितरण छिटो गर्न मन्त्री रावलको निर्देशन
राष्ट्रिय

सुकुम्बासी र भूमिहीनलाई लालपुर्जा वितरण छिटो गर्न मन्त्री रावलको निर्देशन

राष्ट्रपतिसँग स्विस राष्ट्रिय परिषद्का अध्यक्षको भेट, जलवायु र हिमाली क्षेत्रमा सहकार्यको चासो

कांग्रेसले नयाँ केन्द्रीय समिति अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण बुझायो, थापा: तर्सिने बानी परेन

विपक्षी दल एकजुट, संसद् बैठक बोलाउन माग
राजनीति

विपक्षी दल एकजुट, संसद् बैठक बोलाउन माग

भारत विरोधमा राष्ट्रवाद देखाउने चलन सकिँदै: रास्वपा सांसद पन्त
राजनीति

भारत विरोधमा राष्ट्रवाद देखाउने चलन सकिँदै: रास्वपा सांसद पन्त

अक्टोबरमा एक लाख ३२ हजारभन्दा बढी विदेशी पर्यटक, गत वर्षभन्दा बढी

घरायसी र व्यावसायिक ग्यास छुट्याउने प्रस्ताव, उद्योगीलाई एक साताको समय

निक्षेप थुप्रियो, वाणिज्य बैंकको आधार दर ४ प्रतिशतभन्दा तल

माग पूरा भए दुई दिनमै होर्मुज खोल्न सकिने इरानको भनाइ, चीनको समर्थन; तेलको मूल्य घट्यो
अन्तर्राष्ट्रिय

अफगान नागरिकलाई निर्वासन गर्ने अमेरिकी तयारीप्रति तालिबानको चिन्ता

युगान्डाले सोमालियाबाट सेना फिर्ता गर्न थाल्यो
अन्तर्राष्ट्रिय

युगान्डाले सोमालियाबाट सेना फिर्ता गर्न थाल्यो

अन्तर्राष्ट्रिय

बजेट वार्ता असफल, बेल्जियमका प्रधानमन्त्रीको राजीनामा

हिमाली सुनामीपछि जलवायु न्याय र हिमाली जोखिम नेपालको प्राथमिकतामा
समाज

दशैँमा घट्यो फिल्मको कमाइ, दयाहाङको भने पुनरागमन

६२ वर्षको उमेरमा रुकुमपूर्वकी शान्तिदेवीले पाइन् नागरिकता

यू–१९ एसिया कप खेल्न नेपाली टोली ओमान प्रस्थान, कात्तिक २० मा भारतसँग पहिलो खेल