नागढुङ्गा सुरुङमार्गमा पहिलो दिन ११ लाख ७० हजार रुपैयाँ टोल संकलन

नागढुङ्गा सुरुङमार्गमा टोल शुल्क लागू भएको पहिलो दिन करिब ११ लाख ७० हजार रुपैयाँ सडक दस्तुर संकलन भएको छ।
आइतबार राति १२ बजेदेखि सुरुङमार्गमा सडक दस्तुर लागू गरिएको हो। पहिलो दिन करिब ७ हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्दै शुल्क तिरेका थिए।
सुरुङमार्गबाट वर्षभरिमा ४० करोड रुपैयाँ टोल दस्तुर उठाउने लक्ष्य राखिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


