१६ कात्तिक २०८३ English
English

युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने
तस्बिर: अनलाइनखबर

युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो।

सेयर बजारमा युनिलिभर नेपाल सबैभन्दा महँगो सेयर भएको कम्पनी हो।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार