मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको छ: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन्।
पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत महोत्तरी पुगेका बेला उनले यस्तो बताएका हुन्।
मधेस प्रदेशमा सरकार गठनका विषयमा दलहरूबीच छलफल भइरहेको उनले जानकारी दिएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


