१६ कात्तिक २०८३ English
English

निःशुल्क अनलाइन एआई तालिमका लागि २४ घण्टामै ४२ हजारभन्दा बढी आवेदन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
निःशुल्क अनलाइन एआई तालिमका लागि २४ घण्टामै ४२ हजारभन्दा बढी आवेदन
तस्बिर: अनलाइनखबर

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको निःशुल्क अनलाइन कृत्रिम बुद्धिमत्ता (एआई) तालिमका लागि ४२ हजारभन्दा बढी युवाले आवेदन दिएका छन्।

प्रतिष्ठानले तालिमका लागि आवेदन खुला गरेको २४ घण्टाभित्रै ४२ हजारभन्दा बढी आवेदन परेका हुन्। तालिम निःशुल्क र अनलाइन माध्यमबाट सञ्चालन हुनेछ।

छोटो समयमै ठूलो संख्यामा आवेदन परेपछि आवेदन प्रक्रियामा प्राविधिक समस्या समेत देखिएको छ।

युवाहरूलाई एआईसम्बन्धी सीप सिकाउने उद्देश्यले प्रतिष्ठानले यो तालिम सञ्चालन गर्न लागेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार