२४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | ६ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 6 2083

सेयर
गड्डाचौकी हुँदै भारत पुगे लामिछाने, 'भाकल पूरा गर्न, राजनीतिक भेटघाट छैन'
राजनीति

दाङको सामुदायिक वनमा कृत्रिम ड्याम, सुक्खा क्षेत्रका किसानलाई सिँचाइ सहज
राष्ट्रिय

पीएचपी जोखिम (अपडेट): राष्ट्र बैंकको वेबसाइट र सेवा बन्द, भीसीटीएस बन्द भएपछि ट्रकलाई बिलबिजक अनिवार्य

चम्पी आँधी: ताइवानमा विद्यालय–कार्यालय बन्द, जापानसहित सयौँ उडान रद्द
अन्तर्राष्ट्रिय

एनपीएल टोली तयारी: सैफुद्दिन पोखरामा, रसेल–असलंका विराटनगरमा, बंगलादेशी खेलाडी काठमाडौँ आइपुगे
खेलकुद

दिल्लीमा अर्थमन्त्री वाग्ले: मोदीसँग भेट, वर्षभित्र प्रधानमन्त्री बालेनको भारत भ्रमण, जयशंकरसँग विपद् सहयोग र जलवायु ऋणबारे संवाद

आज हिमाल–पहाडमा हल्का वर्षा र हिमपात, साताको अन्त्यमा न्यूनचापले वर्षा–हिमपात र चिसो, धान भित्र्याउन किसानको चटारो
मौसम

एनपीएल उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो, बिक्रीको पहिलो दिन इसेवा अवरुद्ध

१० वर्षमा साढे १८ किलोमिटर मात्र सडक, मुगुम कार्मारोङ अझै सडक सञ्जालबाहिर
राष्ट्रिय

१० वर्षमा साढे १८ किलोमिटर मात्र सडक, मुगुम कार्मारोङ अझै सडक सञ्जालबाहिर

दसैँपछि पर्यटन: थोरङला पार गरी दुई सातामा ७७२ पर्यटक मुस्ताङ, लार्केपास–लाङटाङ पदमार्ग खुला, सौराहामा आन्तरिक पर्यटक घटे

सरकारी सवारी निर्देशिका: सचिवलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज सरकारले तिर्ने; आफैँ चलाए चालकको तलबसमेत, रास्वपा सांसदको आपत्ति

दसैँ मनाएर उपत्यका फर्कनेको लर्को, प्रवेश नाकामा सवारी चाप

नेपाल–चीन रेलवेको सम्भाव्यता प्रतिवेदन टुङ्गियो, रसुवा बाढीको असर अध्ययनको विषय

हुम्लाको लिमीमा हिउँमा झन्डै एक महिना अड्किएका करिब २०० चौपाया उद्धार
राष्ट्रिय

हुम्लाको लिमीमा हिउँमा झन्डै एक महिना अड्किएका करिब २०० चौपाया उद्धार

उपत्यका भित्रिएपछि बागमती, विष्णुमतीलगायत नदी गम्भीर प्रदूषित: प्रतिवेदन
राष्ट्रिय

उपत्यका भित्रिएपछि बागमती, विष्णुमतीलगायत नदी गम्भीर प्रदूषित: प्रतिवेदन

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध विरोध जारी, खारेजीको माग

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान भोलिदेखि

९२ वर्षमा पनि लेखनमा मोहनविक्रम, वामपन्थी आन्दोलनका तीन 'मोहन' अहिले के गर्दै छन्

सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र दिने तयारी, व्यवसायीको स्वागत
अर्थ

भारतीय स्याउ आयात रोकिँदा जुम्लाको स्याउले करिब ५५ करोड कमायो

रासायनिक मलको अभावमा स्याङ्जाका किसान गड्यौले मलतर्फ

धितोबिना मोबाइलबाटै बैंक ऋण: कसले कति पाउँछन्

खाडीमा तनाव: तेल र एआई केन्द्रमा आक्रमणको इरानी चेतावनी, इस्तानबुलमा विदेशमन्त्री बैठक, साउदी उडान रद्द
अन्तर्राष्ट्रिय

खाडीमा तनाव: तेल र एआई केन्द्रमा आक्रमणको इरानी चेतावनी, इस्तानबुलमा विदेशमन्त्री बैठक, साउदी उडान रद्द

स्विट्जरल्यान्डमा हिमनदी पग्लिँदा बरफमुनिका ऐतिहासिक वस्तु बाहिर
अन्तर्राष्ट्रिय

स्विट्जरल्यान्डमा हिमनदी पग्लिँदा बरफमुनिका ऐतिहासिक वस्तु बाहिर

भ्यान गगको 'स्टारी नाइट' को आकाश सन् १८८९ जुलाईको वास्तविक आकाशसँग मिल्दो: अध्ययन
अन्तर्राष्ट्रिय

भ्यान गगको 'स्टारी नाइट' को आकाश सन् १८८९ जुलाईको वास्तविक आकाशसँग मिल्दो: अध्ययन

आदिनाथ मन्दिरमा कात्तिक ९ देखि एक महिने मेला, तयारी पूरा
समाज

सन्थाल समुदायको दासाई नृत्यले दसैँ मेलामा रौनक

दोर्जेलाक्पा हिमालको चुचुराबाट पहिलोपटक स्की माउन्टेनियरिङ