के हुँदैछ डेली | आजका मुख्य समाचार | २ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 2 2083


राष्ट्रिय
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

राष्ट्रिय
बेनी–दरबाङ सडकमा वैकल्पिक मार्गबाट यातायात सुरु

अन्तर्राष्ट्रिय
होर्मुज खोल्ने इरानको सात दिने प्रस्ताव अझै छलफलमा, आईएमओको सतर्कता

अर्थ
खसीको मासु महँगो, किसानले भने उचित मूल्य पाएनन्

राजनीति
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध

राष्ट्रिय
चुमनुब्रीका बाढी प्रभावितलाई रेडक्रसको हेलिकप्टरबाट राहत

राष्ट्रिय
दसैँमा पृथ्वी राजमार्गमा सवारीको चाप घट्यो

राष्ट्रिय
भूकम्प गएको झन्डै तीन वर्षपछि पनि टहरामै दसैँ

राष्ट्रिय
पाटनका डा. अरुण शाही एस्कोको एसिया–प्रशान्त परिषद्मा, पहिलो नेपाली

राष्ट्रिय
कमला–ढल्केबर–पथलैया सडक विस्तार: धेरै समय बित्यो, काम थोरै

राष्ट्रिय
कोशीका गेमचेन्जर आयोजना: केही अन्तिम चरणमा, केही सुस्त

राष्ट्रिय
हुम्लाको नारा लेक सडकमा हिउँ पन्छाउने काम जारी

राजनीति
महाधिवेशनको चार महिनापछि पनि रास्वपाको केन्द्रीय समिति अपूरो

राजनीति
गण्डकीका पूर्वमन्त्री पाण्डेलाई कारबाही गर्न एमाले छानबिन समितिको सिफारिस

राजनीति
शाह नेतृत्वको सरकारको ६ महिना: पुरानै बाटो पछ्याएको आलोचना

अर्थ
दसैँमा नगद प्रवाह बढ्यो: नयाँ नोट, रेमिट्यान्स र बजार चलायमान

अर्थ
कालीमाटीमा तरकारीको भाउ बढ्यो, प्याज महँगो

अर्थ
डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपाल भित्रियो

अर्थ
जुम्लामा मार्सी धान काट्न किसान व्यस्त

अन्तर्राष्ट्रिय
मध्यावधि निर्वाचनअघि अमेरिकाभर ट्रम्पविरुद्ध ‘नो किंग्स’ प्रदर्शन

अन्तर्राष्ट्रिय
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउने जापानी मिसनको तयारी

समाज
दसैँ–तिहारमा चेलीलाई माइत पुर्याउन खोटाङका युवाको निःशुल्क यातायात

समाज
पुनर्निर्मित मर्भुङकोट मन्दिर आईजीपी कार्कीद्वारा उद्घाटन

समाज
भोजपुरमा माटाका भाँडा बनाउने सीप हराउँदै
समाज
भक्तपुरको नवदुर्गा नाच: आठ महिना मखुन्डोसहित, चार महिना मखुन्डोबिना

खेलकुद
एनपीएल–३: पोखरामा करुणारत्ने, विराटनगर किंग्सको नयाँ साझेदार
खेलकुद