के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 12 2083


राष्ट्रिय
चाडपर्वमा यात्रा सहज बनाउन संसदीय समितिको निर्देशन, भाडा नबढाउने व्यवसायीको प्रतिबद्धता

राजनीति
जबरा पक्राउ प्रकरण: संसदमा विपक्षीको विरोध, प्रचण्डको चेतावनी

राष्ट्रिय
बाढीप्रभावित सबै जिल्लामा बुधबारसम्म बिजुली फर्किने, कालीगण्डकी 'ए' सञ्चालनको तयारी

राष्ट्रिय
मुस्ताङमा ३६ घण्टादेखि बिजुली र इन्टरनेट अवरुद्ध

राष्ट्रिय
बीपी राजमार्ग खुलाउने काम जारी, खुर्कोट–भकुण्डेबेँसी खण्ड अझै बन्द

राष्ट्रिय
महाकालीको बहाव घट्यो, बनबासा पुल र गड्डाचौकी नाकामा आवतजावत सहज

राष्ट्रिय
नारायणी घट्यो, किनारका घर र विद्यालयमा लेदो सफा गर्न सास्ती

राष्ट्रिय
प्रसूति बिदा ६ महिना बनाउने प्रस्तावसहित स्वास्थ्यसम्बन्धी विधेयक संसदमा

राष्ट्रिय
थुनिएको मर्स्याङ्दी क्रमशः खुल्दै

राष्ट्रिय
ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर ढाल्यो

राष्ट्रिय
विपद्को पूर्वसूचनाका लागि कानुनी प्रोटोकल र पुनर्निर्माण कानुन बनाउन सुझाव

राजनीति
भोटेकोशी–त्रिशूली विपद् विशेष समितिको सभापति चयन असोज १४ मा

राजनीति
राष्ट्रिय सभामा सरकारको कार्यशैली र विपद् व्यवस्थापनप्रति असन्तुष्टि

राजनीति
देउवा पक्षको महाधिवेशन: सबै तहमा जेनजी र ४० वर्षमुनिका युवा अनिवार्य

राजनीति
प्रतिनिधिसभामा छ विधेयक पेस, मन्त्रालयको नाम फेर्ने प्रस्ताव पनि
अर्थ
आजको विदेशी मुद्रा विनिमय दर

अर्थ
नेप्से दोहोरो अंकले घट्यो, कारोबार पाँच अर्ब नाघ्यो

अर्थ
सुनको भाउ तोलामा ५ हजार रुपैयाँले घट्यो

अर्थ
केरुङ, तातोपानी र कोरला तीनै नाका बन्द, चीनसँग स्थल व्यापार ठप्प

अर्थ
बिजुली महसुलमा लगाइएको भ्याट फिर्ता लिन उद्योग वाणिज्य महासंघको माग

अन्तर्राष्ट्रिय
इरानको प्रस्ताव अस्वीकृत भएपछि कच्चा तेलको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय
रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह

अन्तर्राष्ट्रिय
स्टारशिपलाई पहिलोपटक पृथ्वीको कक्षमा पुर्याउने स्पेसएक्सको तयारी

अन्तर्राष्ट्रिय
भारतमा ककरोच जनता पार्टीको अक्टोबर २ मा 'जेल भरो आन्दोलन'

समाज
बनेपामा जालुद्यो जात्रा सम्पन्न

समाज
कोरियामा छुसकका बेला नेपथ्यको कन्सर्टमा हजारौँ नेपाली

समाज
बाढीले बगाएको गैँडा चितवनबाट सुस्ता पुग्यो

समाज
सँगै रिलिज भएका तीन नेपाली चलचित्रको दस दिने कमाइ सार्वजनिक

खेलकुद
बुटवलमा मदन भण्डारी कप अन्तर्राष्ट्रिय पुरुष भलिबल सुरु

खेलकुद
रेखा पौडेल खेल्ने फ्नोम पेन क्राउनलाई कम्बोडियाली महिला लिगको उपाधि
खेलकुद
एसियाली खेलकुद क्रिकेटमा वर्षा, नेपाल–श्रीलंका क्वार्टरफाइनलमा चिन्ता
मौसम