२४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 16 2083

सेयर
रास्वपाका १४ सांसदद्वारा महाभियोग प्रक्रियाको सिफारिस, प्रधानन्यायाधीश बाहिर
राजनीति

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम
अर्थ

यू–१९ एसिया कपका लागि विपिन शर्माको कप्तानीमा नेपाली टोली घोषणा
खेलकुद

प्रधानमन्त्री बालेनको चेतावनी: एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर १७ देखि भृकुटीमण्डपमा

बीपी राजमार्ग खुल्यो, अवरुद्ध सबै राजमार्ग सञ्चालनमा
राष्ट्रिय

एनपीएल: पोखरालाई ९ रनले हराउँदै जनकपुरको लगातार दोस्रो जित

दशौँ राष्ट्रिय खेलकुदको तयारी: खेलकुदमन्त्री र कर्णालीका मुख्यमन्त्रीबीच छलफल
राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदको तयारी: खेलकुदमन्त्री र कर्णालीका मुख्यमन्त्रीबीच छलफल

पत्रकार धरपकड: संसदीय छानबिनको माग, इन्सेकको आपत्ति, बेनको व्यङ्ग्यमाथि आलोचना
राष्ट्रिय

पत्रकार धरपकड: संसदीय छानबिनको माग, इन्सेकको आपत्ति, बेनको व्यङ्ग्यमाथि आलोचना

डोल्पामा हिउँमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार सुरु
राष्ट्रिय

डोल्पामा हिउँमा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार सुरु

म्याग्दीको मङ्गलामा पहिरोले १६६ परिवार प्रभावित
राष्ट्रिय

म्याग्दीको मङ्गलामा पहिरोले १६६ परिवार प्रभावित

सार्वजनिक खरिदको नयाँ अनलाइन प्रणाली यसै साताबाट लागू हुने
राष्ट्रिय

सार्वजनिक खरिदको नयाँ अनलाइन प्रणाली यसै साताबाट लागू हुने

राष्ट्रिय

विद्यालय शिक्षा पूर्ण निःशुल्क बनाउन सांसदहरूको माग

ट्राफिक व्यवस्थापन स्मार्ट प्रणालीतर्फ लैजान सभापति गजुरेलको जोड
राष्ट्रिय

ट्राफिक व्यवस्थापन स्मार्ट प्रणालीतर्फ लैजान सभापति गजुरेलको जोड

गण्डकीका दुर्गम अस्पतालमा ४६ मेडिकल अधिकृत खटाइए
राष्ट्रिय

गण्डकीका दुर्गम अस्पतालमा ४६ मेडिकल अधिकृत खटाइए

देउवा पक्षका जिल्ला सभापति चयन, नेविसंघ अध्यक्षमा सृजना मल्ल
राजनीति

देउवा पक्षका जिल्ला सभापति चयन, नेविसंघ अध्यक्षमा सृजना मल्ल

मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा

नयाँ जातको धान नफल्दा चितवनको माडीका किसान चिन्तित

सुदूरपश्चिममा स्टार्टअप तथा इनोभेसन समिट सुरु

अस्ट्रेलियाले विद्यार्थी भिसामा बैंक ब्यालेन्स दोब्बर बनाउने प्रस्ताव
अन्तर्राष्ट्रिय

दिल्लीमा वायु प्रदूषण रोक्न नयाँ प्रतिबन्ध, पार्किङ शुल्क दोब्बर

भुटानमा ४० हजार स्वयंसेवकले एकै दिन १०८ बौद्ध स्तूप बनाए
अन्तर्राष्ट्रिय

भुटानमा ४० हजार स्वयंसेवकले एकै दिन १०८ बौद्ध स्तूप बनाए

पहिलो काठमाडौँ फिल्म फेस्टिभल सम्पन्न, 'भकुण्डे भूत' लाई सम्पदा भिडियो अवार्ड
समाज

माइतीघरमा धर्नारत दलित अधिकारकर्मीलाई संवादमा आउन मन्त्रालयको आग्रह

जाडो सुरु हुँदा पूर्वी तराईमा भक्काको बिक्री बढ्यो

डेभिड वार्नर नेपाल आइपुगे, सोमबार काठमाडौँ र कर्णालीबीच भिडन्त

हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, तराई र उपत्यकामा बिहान हुस्सु; चक्रवात मुरासुको खासै असर नपर्ने
मौसम