२४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 10 2083

सेयर
सांस्कृतिक र राष्ट्रिय महत्त्वका चलचित्रलाई सरकारको साढे ३ करोड अनुदान
समाज

गौतमबुद्ध क्रिकेट रंगशालाको काम ६५ प्रतिशतमै, लागत बढ्यो
राष्ट्रिय

गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड जम्मा, तर पुनर्निर्माणको खाका अझै आएन

सरकार परिवर्तनको चर्चामा बाबुरामको आपत्ति, महँगीमा सरकारको आलोचना
राजनीति

चाडपर्व र एनपीएलले पर्यटन चलायमान: सौराहा भरिभराउ, शुक्लाफाँटामा पर्यटक बढे
अर्थ

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह
राष्ट्रिय

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

धान पाक्यो, चक्रवातको चेतावनीले काट्ने कि नकाट्ने दुविधामा किसान
राष्ट्रिय

धान पाक्यो, चक्रवातको चेतावनीले काट्ने कि नकाट्ने दुविधामा किसान

साउनदेखि ४ सचिवसहित ४६४ सरकारी कर्मचारीको राजीनामा
राष्ट्रिय

साउनदेखि ४ सचिवसहित ४६४ सरकारी कर्मचारीको राजीनामा

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान, जलवायु क्षतिपूर्तिको विषय उठाउने
राष्ट्रिय

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान, जलवायु क्षतिपूर्तिको विषय उठाउने

बाजुराको बार्जुगाड खोलामा १० वर्षमा बनेको पुल अझै सञ्चालनमा आएन
राष्ट्रिय

बाजुराको बार्जुगाड खोलामा १० वर्षमा बनेको पुल अझै सञ्चालनमा आएन

शिक्षामन्त्री र साइप्रसका राजदूतबीच नेपाली विद्यार्थीबारे छलफल
राष्ट्रिय

शिक्षामन्त्री र साइप्रसका राजदूतबीच नेपाली विद्यार्थीबारे छलफल

कांग्रेस अधिवेशनको मिति स्थानीय चुनाव हेरेर तोकिने: सभापति थापा

निर्वाचन आयोगद्वारा अन्तरजिल्ला र बाह्य मतदानको प्रस्ताव गृह मन्त्रालयमा

एमाले राष्ट्रिय भेला मंसिर २–३ मा, ३ हजार ३४७ जना सहभागी हुने

जग्गा कित्ताकाट खुलाउने तयारी, अर्को मन्त्रिपरिषद्बाट निर्णय हुने

स्ट्यान्डर्ड चार्टर्डको १६ प्रतिशत नगद लाभांश, निफ्राको नाफा २० प्रतिशत घट्यो

एसियन लाइफमा सीईओपछि स्वतन्त्र सञ्चालकको पनि राजीनामा

दसैँपछि आपूर्ति बढ्दा उपत्यकामा तरकारी सस्तियो

इजरायलमा मतदान जारी, नेतन्याहुका लागि कडा परीक्षा
अन्तर्राष्ट्रिय

अमेरिकी मध्यावधि चुनावमा १२ अर्ब डलर खर्च हुने अनुमान, मस्क सबैभन्दा ठूला दाता

चक्रवात अर्नबको प्रभाव: श्रीलंकाभर विद्यालय बन्द

स्क्रिनमा समस्या देखिएपछि एप्पलले फोल्डेबल आईफोन साटिदिने

१९औँ गोदावरी फूल प्रदर्शनी कात्तिक १२ देखि जावलाखेलमा

‘ऊनको स्वीटर’को सिक्वेलको छायांकन सिक्किममा सुरु

स्याङ्जाका किसानलाई केरा खेतीबाट वार्षिक ११ लाख आम्दानी

एनपीएल: मलानको सिजनकै पहिलो अर्धशतक, विराटनगरलाई १५८ रनको लक्ष्य
खेलकुद

एनओसी विवादमा पीसीबीले क्यानसँग पैसा माग्यो, चितवनले पाकिस्तानी खेलाएन

एनएफएल घोषणामा एनएसएलको आपत्ति: अर्को लिगलाई अनुमति दिएका छैनौँ

चक्रवात अर्नब कमजोर हुँदै नेपालतर्फ: बुधबारदेखि वर्षा र हिमपात, जिल्लामा सतर्कता
मौसम