१० कात्तिक २०८३ English
English

दसैँ बिदा र राम्रो मौसमले सौराहामा पर्यटक बढे, होटलमा कोठा पाउनै गाह्रो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ बिदा र राम्रो मौसमले सौराहामा पर्यटक बढे, होटलमा कोठा पाउनै गाह्रो
तस्बिर: Onlinekhabar English

चितवनको सौराहामा पछिल्लो समय पर्यटन व्यवसाय फेरि चलायमान भएको छ। बाढी, पहिरो र सडक अवरोधका कारण यहाँको व्यवसाय केही महिनासम्म प्रभावित थियो।

दसैँ बिदा र राम्रो मौसमका कारण सौराहामा आउने पर्यटकको संख्या बढेको हो। पर्यटक बढेपछि यहाँका पर्यटन व्यवसायी खुसी छन्।

सौराहामात्र होइन, देशका अन्य प्रमुख पर्यटकीय गन्तव्य पनि पाहुनाले भरिएका छन्। लुम्बिनी, पोखरा, मुस्ताङ र घोडेपानीलगायत ठाउँमा स्वदेशी तथा विदेशी पर्यटक बढेका छन्। सौराहाका होटलमा कोठा पाउनै गाह्रो भएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार