१० कात्तिक २०८३ English
English

अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ, बिक्रीदर १५२ रुपैयाँ ६० पैसा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ, बिक्रीदर १५२ रुपैयाँ ६० पैसा
तस्बिर: रातोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०० पैसा र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा तोकिएको छ।

राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर, युरो, पाउण्ड र स्वीस फ्र्यांकसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ।

राष्ट्र बैंकले अन्य विदेशी मुद्राको खरिद तथा बिक्रीदर पनि सार्वजनिक गरेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार