के हुँदैछ डेली | आजका मुख्य समाचार | ३१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 31 2083


राजनीति
अध्यादेशपछि ८० सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त, धेरै पद अझै रिक्त

राजनीति
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी, विधि विज्ञान प्रयोगशाला विधेयक प्रमाणीकरण

राष्ट्रिय
रसुवाका बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय

खेलकुद
आईसीसी एसिया सम्मेलन नोभेम्बरमा नेपालमा

खेलकुद
एनपीएल तेस्रो संस्करणलाई आईसीसीको औपचारिक टी–२० मान्यता

राष्ट्रिय
सरकारी सडकमा कालोपत्रेको सट्टा सिमेन्ट–कंक्रिटलाई प्राथमिकता, सार्वजनिक खरिदमा स्वदेशी सामग्री अनिवार्य

समाज
शुक्र अस्तले दसैँका कर्म रोकिँदैनन्: पञ्चाङ्ग निर्णायक समिति

अन्तर्राष्ट्रिय
नेपालका लागि भारतीय राजदूतमा सचिवस्तरका सुधाकर दलेला नियुक्त

राष्ट्रिय
दसैँभर बिजुली नकाटियोस् भन्दै विद्युत् प्राधिकरणका वितरण केन्द्र तयारी अवस्थामा

राष्ट्रिय
स्वीकृतिबिनै इन्टरनेट प्याकेज ल्याएपछि टेलिकमलाई प्राधिकरणको ५० हजार जरिवाना

राष्ट्रिय
कोप–३१ मा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाल सहभागी हुने

राष्ट्रिय
प्रधानमन्त्री कार्यालय मातहतको सफ्टवेयर केन्द्रले माग्यो ४२ प्राविधिक विज्ञ, तलब मासिक अढाइ लाखसम्म

राष्ट्रिय
चाडपर्व सुरक्षा: देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालित, झापामा भीडको निगरानी ड्रोनबाट

राष्ट्रिय
भोटेकोशी बाढीले बिगारेका १८ झोलुङ्गे पुल मर्मत गरेर फेरि सञ्चालनमा

राष्ट्रिय
चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन परिवारले पाए लालपुर्जा

राष्ट्रिय
कालीगण्डकीको कटानपछि म्याग्दीको सदरमुकाम बेनीबाट सार्ने मन्त्रीको प्रस्ताव

राजनीति
प्रधानमन्त्री शाहको भारत भ्रमण मङ्सिरको दोस्रो साता

राजनीति
कांग्रेसको नयाँ केन्द्रीय समितिमा चिकित्सक र इन्जिनियरको बाक्लो उपस्थिति

राजनीति
एमाले सांसद थापाको राजीनामा स्वीकृत, सुदूरपश्चिम प्रदेशसभामा तीन सिट रिक्त
अर्थ
आजको विदेशी मुद्रा विनिमय दर

अर्थ
दसैँका लागि बजारमा थप नगद प्रवाह, रत्नपार्कमा नयाँ नोट साट्नेको भीड

अर्थ
चाडपर्वमा अनलाइन ठगी बढ्न सक्ने, ओटीपी र पासवर्ड गोप्य राख्न राष्ट्र बैंकको आग्रह

अर्थ
डीडीसीको थप घिउ र याक चिज दुबई निर्यात

अर्थ
निक्कीको अध्यक्षमा कुनाल कायल सर्वसम्मत निर्वाचित

अन्तर्राष्ट्रिय
साउदी अरबमाथि हुथी आक्रमणको सुरक्षा परिषद्द्वारा निन्दा

अन्तर्राष्ट्रिय
जाडोमा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुनसक्ने आईओएमको चेतावनी

अन्तर्राष्ट्रिय
मस्कले सार्वजनिक गरे उड्न सक्ने नयाँ रोडस्टर कार

समाज
दसैँ किनमेल: असन–न्युरोडमा भीड, सीमापारिभन्दा नेपालगन्ज बजारमा बढी चहलपहल

समाज
खसीको मूल्य: कपिलवस्तुका किसानलाई अपेक्षित दाम छैन, मोरङमा मासुको अधिकतम मूल्य तोकियो

समाज
अलाबामाका नेपालीले बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ५० हजार डलर जम्मा गरे

खेलकुद
मिस्बाह–उल–हक सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक
मौसम