२४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 21 2083

सेयर
नेकपाका चार मन्त्रीको राजीनामा, मधेस सरकार संकटमा; जनमत सरकारमा नजाने
राजनीति

चितवनबाट रविको सन्देश: दम्भ नदेखाउनू, बदलाको भावनाले काम नगर्नू

स्थानीय तहका उम्मेदवार आकाङ्क्षीलाई रास्वपाको ७ बुँदे निर्देशन

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ, छठपछि चरणबद्ध आन्दोलन

तिहार बिदामा आयल निगमका डिपो र भन्सार नाकाका बैंक शाखा खुला
अर्थ

एनपीएल: पोखराको लगातार चौथो हार, सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा
खेलकुद

कोप-३१ मा जलवायु न्याय र भोटेकोशी विपद् उठाउने तयारी, परराष्ट्रमन्त्री खनाल टर्की जाँदै
राष्ट्रिय

काठमाडौँ नै २४ घण्टा खुलाउने तयारी, प्रशासनले अध्ययन थाल्यो

सामुदायिक विद्यालयको जग्गा जोगाउन देशव्यापी अभियान, दुई महिनाभित्र विवरण बुझाउन निर्देशन

टिकटकसँग मिलेर 'भिजिट नेपाल' अभियान सुरु
समाज

तिहारअघि अवैध पटका बरामद र नष्ट, नपड्काउन प्रहरीको आग्रह
राष्ट्रिय

तिहारअघि अवैध पटका बरामद र नष्ट, नपड्काउन प्रहरीको आग्रह

काभ्रेका मुख्य र सहायक सडकमा तिहारभर टिपर चलाउन रोक
राष्ट्रिय

काभ्रेका मुख्य र सहायक सडकमा तिहारभर टिपर चलाउन रोक

लुम्बिनी विकास कोषको नियुक्तिविरुद्ध प्रदर्शन, बदर नभए आन्दोलनको चेतावनी
राष्ट्रिय

लुम्बिनी विकास कोषको नियुक्तिविरुद्ध प्रदर्शन, बदर नभए आन्दोलनको चेतावनी

उपत्यकामा हराएका र चोरी भएका ५० दुईपाङ्ग्रे सवारी धनीलाई फिर्ता
राष्ट्रिय

उपत्यकामा हराएका र चोरी भएका ५० दुईपाङ्ग्रे सवारी धनीलाई फिर्ता

उदयपुरका तीन पालिकाद्वारा ९३ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा
राष्ट्रिय

उदयपुरका तीन पालिकाद्वारा ९३ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा

छठपछि बाढी प्रभावित तीन जिल्लामा कांग्रेस, न्यानो कपडा र परामर्श अभियान

भोटेकोशी–त्रिशूली बाढी: अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनर्निर्माणमा ७ खर्ब चाहिने

लगानीका अवरोध हटाउन ५९ कानुन एकैपटक संशोधन, निजी क्षेत्रसँग छलफल

महँगो भाउका बाबजुद धनतेरसमा सुनचाँदी र भाँडाकुँडा पसलमा भीड

रुस–युक्रेन युद्ध अन्त्यका लागि चाँडै ठूलो सम्झौता हुनसक्ने ट्रम्पको भनाइ
अन्तर्राष्ट्रिय

बेल्जियममा अवैध आप्रवासीको घरभित्र पसेर पक्राउ गर्न प्रहरीलाई अनुमति

यमदीपदानसँगै तिहार सुरु, आज काग तिहार; पटकाले पशुपन्छी त्रसित

सलमान खानको 'मातृभूमि' मा अनुपविक्रम शाही, नयाँ प्रदर्शन मिति घोषणा

नेपालमा हुने विश्वकप छनोट प्लेअफको तालिका सार्वजनिक, पहिलो खेल इटालीसँग

पदक वितरणमा मनपरीको आरोपपछि गण्डकी खेलकुद परिषद्का सदस्यसचिव पदमुक्त