२४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | ५ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 5 2083

सेयर
पीएचपीमा गम्भीर सुरक्षा कमजोरी: नेपालसहित धेरै देशका सरकारी वेबसाइट बन्द, सरकारी सेवा प्रभावित
राष्ट्रिय

तीन दिन मौसम मुख्यतया सफा, मङ्गलबारदेखि बङ्गालको खाडीको न्यूनचापले वर्षाको सम्भावना
मौसम

बाढी–पहिरोले गण्डकी र कर्णालीका सडकमा यातायात प्रभावित, बेनी–जोमसोम एकतर्फी
राष्ट्रिय

बाढी–पहिरोले गण्डकी र कर्णालीका सडकमा यातायात प्रभावित, बेनी–जोमसोम एकतर्फी

बाँकेको स्टिल उद्योग र खोटाङमा आगलागी, करोडौँको क्षति
राष्ट्रिय

बाँकेको स्टिल उद्योग र खोटाङमा आगलागी, करोडौँको क्षति

आईसीसी विश्वकप छनोट प्लेअफ डिसेम्बर ४–२१ मा काठमाडौँमा, भारत 'ए' सँगको शृङ्खलाको तालिका फेरिने
खेलकुद

एनपीएलका लागि कीर्तिपुर मैदान तयार, कर्णाली याक्समा पाकिस्तानी हुसेन तलात

युक्रेन युद्ध: सम्झौता नजिक भएको ट्रम्पको संकेत, त्रिपक्षीय वार्तामा पुटिन सहमत
अन्तर्राष्ट्रिय

युक्रेन युद्ध: सम्झौता नजिक भएको ट्रम्पको संकेत, त्रिपक्षीय वार्तामा पुटिन सहमत

राष्ट्रिय

प्रधानमन्त्री विपद् कोषमा जम्मा रकमको खर्च र राहत वितरणमा चासो

चुमभ्याली पदमार्गमा काठे पुल बनाउँदै, केही दिनमै खुल्ने
राष्ट्रिय

चुमभ्याली पदमार्गमा काठे पुल बनाउँदै, केही दिनमै खुल्ने

चक्रपथको चप्पल कारखाना–धोबीखोला खण्ड आठ लेनको बनाउन ठेक्का
राष्ट्रिय

चक्रपथको चप्पल कारखाना–धोबीखोला खण्ड आठ लेनको बनाउन ठेक्का

सौर्य मिनिग्रिडमा प्रदेश सरकार र वैकल्पिक ऊर्जा केन्द्रको साझा लगानी
राष्ट्रिय

सौर्य मिनिग्रिडमा प्रदेश सरकार र वैकल्पिक ऊर्जा केन्द्रको साझा लगानी

राष्ट्रिय

तनहुँ जलविद्युत्को जलाशयले प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

कोप–३१ को तयारी: नेपालको राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा, सहभागिताको खाका माग
राजनीति

स्थानीय निर्वाचनको चर्चासँगै दलमा सरगर्मी, स्ववियु नेता रास्वपातर्फ

प्रदेशबारे स्पष्ट धारणा बनाउन रवि लामिछानेलाई दाइ हरिशरणको सुझाव

आन्दोलनमा जलेको देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा

राष्ट्र बैंकको अध्ययन: उद्योगको सञ्चालन क्षमता भूकम्प र कोभिडपछिकै कमजोर अवस्थामा
अर्थ

कोशीमा लाइसेन्सका लागि निरोगिता प्रमाणपत्रमा नयाँ शुल्क

सेयर बजारमा डिम्याट खाता ८१ लाख नजिक, महिलाको सहभागिता बढ्दै

नयाँ होटल थपिँदै गर्दा वर्षौँदेखि बन्द छन् ६ पाँचतारे होटल

मुस्ताङमा रैथाने बाली फापर भित्र्याउन किसान व्यस्त

टर्की–साउदी–पाकिस्तान रक्षा सम्झौता संसद्मा, चार देशबीच 'बद्र' समझदारी
अन्तर्राष्ट्रिय

टर्की–साउदी–पाकिस्तान रक्षा सम्झौता संसद्मा, चार देशबीच 'बद्र' समझदारी

राष्ट्रसंघ महासचिवका लागि यूएईले लाना नुसेबालाई उम्मेदवार बनायो
अन्तर्राष्ट्रिय

राष्ट्रसंघ महासचिवका लागि यूएईले लाना नुसेबालाई उम्मेदवार बनायो

दक्षिणसँग तनाव बढेपछि उत्तर कोरियाले सीमामा लाउडस्पिकर प्रचार फेरि सुरु गर्ने
अन्तर्राष्ट्रिय

दक्षिणसँग तनाव बढेपछि उत्तर कोरियाले सीमामा लाउडस्पिकर प्रचार फेरि सुरु गर्ने

टीकाको दोस्रो दिन पनि आशीर्वाद लिने क्रम जारी, असनमा एकादशीमै टीका लगाउने परम्परा
समाज

भक्तपुरमा तलेजुको सेतो घोडा जात्रा र थिमिमा खाँ पिहाँवइगु जात्रा सम्पन्न

नेपालका पहिलो दृष्टिविहीन अधिवक्ता लक्ष्मण ज्ञवालीको संघर्ष

पश्चिम एसियाली युवा चेस च्याम्पियनसिपका लागि नेपाली टोली भारत प्रस्थान