५ कात्तिक २०८३ English
English

विश्वकप छनोट प्लेअफका कारण नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खला स्थगित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्

काठमाडौं । नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खला स्थगित भएको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएपछि शृङ्खला स्थगित गरिएको हो । प्लेअफका खेलहरू काठमाडौंमा हुनेछन् ।

नेपाल र भारत ‘ए’ बीचको शृङ्खलाको नयाँ तालिका पछि सार्वजनिक गरिनेछ ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 5 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार