के हुँदैछ डेली | आजका मुख्य समाचार | २० कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 20 2083


अर्थ
मंसिर २३–२४ मा पूर्वाधार सम्मेलन, २३ ठूला आयोजना देखाइने र कानुन संशोधनको तयारी

अर्थ
सेयर बजारमा उही दिन किनबेच गर्ने इन्ट्राडे कारोबारको नियमावलीको मस्यौदा, सेबोनले सुझाव माग्यो

खेलकुद
एनपीएल: लुम्बिनी अझै अपराजित, काठमाडौँले विराटनगरलाई ९ विकेटले हरायो; आज सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा भिड्दै

राजनीति
मिस्रीको भ्रमण सकियो, प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो र संयुक्त वक्तव्य जारी

राष्ट्रिय
नापी विभागका ८५७ कर्मचारीको सरुवा रद्द, नयाँ मापदण्डअनुसार फेरि सरुवा हुने

राष्ट्रिय
तिहार, छठ र नेपाल संवत्का लागि विशेष सुरक्षा योजना, ५० हजारभन्दा बढी प्रहरी खटिने; पटका नपड्काउन आग्रह

राजनीति
आईजीपी हटाउने निर्णयमा रविले प्रश्न उठाएपछि प्रधानमन्त्री बालेनको जवाफ: 'देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ'

राष्ट्रिय
जनकपुरधाम–अयोध्या रेल सेवाको परीक्षण भयो

खेलकुद
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए, क्लबमा भने खेलिरहने

राष्ट्रिय
करिब दुई लाख विद्यार्थीको विवरण दोहोरिएको भेटियो, शिक्षा मन्त्रालयले छानबिन समिति बनायो

राष्ट्रिय
सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ आजदेखि, विरोधमा उजुरी परेका छन्

राष्ट्रिय
सिंहदरबारको मूल भवनलाई पुरानै रूपमा फर्काउन सरकारले १ अर्ब ११ करोड रुपैयाँ खर्चने

राष्ट्रिय
वीरगन्जमा भन्सार छलेर ल्याइएको माछा बोकेको ट्रक नियन्त्रणमा

राष्ट्रिय
भोटेकोशी बाढीपीडितका लागि अस्थायी घरको नमुना तयार भयो

राजनीति
राप्रपाले महाधिवेशनको तालिका बदल्यो, सक्रिय सदस्यको नामावली कात्तिक ३० मा निस्कने

अर्थ
बजेटको पहिलो तीन महिना: राजस्व सुध्रियो, पुँजीगत खर्च कमजोर नै

अर्थ
साइबर ठगी रोक्न बैंक र वालेटले २४ घण्टा उपलब्ध सम्पर्क अधिकृत तोक्नुपर्ने: राष्ट्र बैंक
अर्थ
पुँजीगत लाभकरमा छुट पाए एलपी ग्यास उद्योग गाभिन तयार

अन्तर्राष्ट्रिय
पाराग्वेमा डिजिटल बैंक डुबेपछि राष्ट्रपतिले राजीनामा दिए

अन्तर्राष्ट्रिय
बेलायतमा स्थायी बसोबासका लागि १० वर्ष कुर्नुपर्ने, नेपालीमा पनि असर
अन्तर्राष्ट्रिय
अमेरिकामाथिको निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट

अन्तर्राष्ट्रिय
महँगी र कम ज्यालाविरुद्ध फ्रान्सभर आमहडताल र प्रदर्शन

समाज
तिहार नजिकिँदा सयपत्री र मखमलीको माग बढ्यो, किसानले माग पुर्याउन सकेनन्

समाज
तिहार खर्च जुटाउन राउटे समुदायका सदस्य पाल्पा पुगे

समाज
र्याप रियालिटी शो 'हसल बाई नेपहप' नेपालमा आउने

खेलकुद