२४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 15 2083

सेयर
न्यायालयमा देखिएका विवाद संसद्‌मार्फत समाधान गर्ने रास्वपाको निर्णय, कानुन समितिको बैठक मङ्गलबार
राजनीति

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान
अर्थ

पत्रकार पक्राउसहितका विषयमा छलफल गर्न कांग्रेसको विशेष बैठक आज
राजनीति

पत्रकार पक्राउसहितका विषयमा छलफल गर्न कांग्रेसको विशेष बैठक आज

हिमपात: बडीमालिकामा फसेका एक जनाको सेनाले हेलिकप्टरबाट उद्धार गर्‍यो, अर्काको खोजी जारी; मनाङमा पर्यटक रोकिए
राष्ट्रिय

मेलम्ची आयोजनाले सुन्दरीजल सडक बन्द गर्दा एक सातादेखि आवतजावत ठप्प

पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

फेरि युद्धको नसोच्न अमेरिका र इजरायललाई इरानका सर्वोच्च नेताको चेतावनी
अन्तर्राष्ट्रिय

जोमसोम–कोरला सडक फेरि चल्यो, पृथ्वी राजमार्ग एकतर्फी खुला
राष्ट्रिय

जोमसोम–कोरला सडक फेरि चल्यो, पृथ्वी राजमार्ग एकतर्फी खुला

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण, स्पेनी आरोही चुचुरोमा पुगे
राष्ट्रिय

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण, स्पेनी आरोही चुचुरोमा पुगे

संयुक्त राष्ट्रसङ्घको मञ्चमा ऊर्जामन्त्रीले नेपालको जलवायु विपद्‌बारे ध्यान खिचे, स्वदेश फर्किए

कुलेखानीमा पहिलो चरणको साइरन, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द

घटना दर्ता प्रणालीको विवरणबाट मतदाता नामावली अद्यावधिक गरिने

युवाका लागि सरकारको निःशुल्क अनलाइन एआई तालिम

बर्दियाको संरक्षण क्षेत्रमै कृष्णसारको सङ्ख्या घट्दै

महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा टोली चीन जाने
राजनीति

महामन्त्री आचार्यको नेतृत्वमा रास्वपा टोली चीन जाने

देउवा पक्षको समानान्तर महाधिवेशन: आज जिल्ला अधिवेशन
राजनीति

देउवा पक्षको समानान्तर महाधिवेशन: आज जिल्ला अधिवेशन

तिहारअघि वर्षाले सयपत्री खेतीमा क्षति, किसान निराश

गोरखाको ज्यामिरेघाटमा पक्की पुल बनाउने गृहमन्त्रीको प्रतिबद्धता

लुम्बिनी–गोवा पर्यटन सर्किट र भैरहवा–गोवा सिधा उडानको प्रस्ताव

युरोपमा महँगीविरुद्ध युवाको प्रदर्शन, फ्रान्समा ७० हजार प्रहरी परिचालन
अन्तर्राष्ट्रिय

युरोपमा महँगीविरुद्ध युवाको प्रदर्शन, फ्रान्समा ७० हजार प्रहरी परिचालन

आफ्नै नेभिगेसन प्रणाली बलियो बनाउन भारतले नयाँ उपग्रह प्रक्षेपण गर्‍यो
अन्तर्राष्ट्रिय

आफ्नै नेभिगेसन प्रणाली बलियो बनाउन भारतले नयाँ उपग्रह प्रक्षेपण गर्‍यो

दास व्यापारका लागि माफी माग्न बेलायती प्रधानमन्त्री तयार, क्षतिपूर्ति दिन भने अस्वीकार
अन्तर्राष्ट्रिय

दास व्यापारका लागि माफी माग्न बेलायती प्रधानमन्त्री तयार, क्षतिपूर्ति दिन भने अस्वीकार

थामी भाषामा राष्ट्रिय गीत सार्वजनिक
समाज

थामी भाषामा राष्ट्रिय गीत सार्वजनिक

'नेपाल्स दलित्स इन ट्रान्जिसन' पुस्तकलाई सुवेदी पुरस्कार

हुम्लाको छात्रावासका कामदारको पारिश्रमिक ४४ वर्षदेखि उही

एनपीएल: ५ ओभरको खेलमा विराटनगरले बनायो कीर्तिमान, सुदूरपश्चिमलाई ३५ रनले हराउँदै पहिलो जित
खेलकुद

नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी: २४ स्वर्णसहित सगरमाथा स्वीमिङ क्लब अगाडि