२४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ कात्तिक २०८३ बिहानी | K Hudei Cha Daily News Kartik 14 2083

सेयर
रावल आयोग प्रतिवेदन कार्यान्वयन: काठमाडौँका सात वडाको अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा
राष्ट्रिय

सरुवा निर्णय नमानेका तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक अधिकार रद्द

समाचार कक्षबाटै पत्रकार पक्राउ, प्रधानमन्त्रीको निर्देशनपछि सबै रिहा; प्रेस काउन्सिल र महासङ्घको आपत्ति, आज माइतीघरमा मौन धर्ना

दुग्ध विकास संस्थानलाई १२ करोडभन्दा बढी हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

अर्नबको असर: कान्ति राजमार्गमा आज पनि रात्रि यातायात बन्द, नावा खोलाले तमोर करिडोर अवरुद्ध, फसेको बसका ३० यात्रुको उद्धार, बारा–पर्सामा बाली क्षति

सिँचाइ र नदी नियन्त्रण: दुई महिनामै १०२ बोलपत्र, ८० भन्दा बढी आपत्कालीन ठेक्का
अर्थ

भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका गड्डाचौकीबाट उद्धार, अभिभावकको जिम्मा

राष्ट्रिय

फोहोर सङ्कलन र पुनःप्रयोगमा निजी क्षेत्र भित्र्याउने फोहोरमैला व्यवस्थापन विधेयक

असोजको बाढी–पहिरो प्रभावित म्याग्दीमा निजी आवास पुनर्निर्माण कार्ययोजना तयार
राष्ट्रिय

असोजको बाढी–पहिरो प्रभावित म्याग्दीमा निजी आवास पुनर्निर्माण कार्ययोजना तयार

मिडिया काउन्सिल विधेयक कानुन मन्त्रालयको परामर्शमा, सरकार अघि बढ्यो
राजनीति

प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणअघि जनकपुर–अयोध्या रेल सञ्चालनको तयारी तीव्र

स्थानीय निर्वाचनअघि 'नागरिक जनता पार्टी' दर्ताको तयारी, ढकिया चुनाव चिह्न प्रस्ताव

कमल थापाको प्रधानमन्त्रीलाई सुझाव: सबैलाई समेट्ने राष्ट्रिय मेलमिलाप

सात महिनामा सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म कालोसूचीमा

उत्तरी नाकामा व्यापार अवरुद्ध: कोरलामा ५०० बढी कन्टेनर थन्किए, तातोपानी नाका खोल्न कूटनीतिक पहल

शरद् ऋतुको हिमाल आरोहणबाट सरकारलाई ३२ करोडभन्दा बढी राजस्व

रुसी आक्रमणपछि मध्य युक्रेनमा दुई लाखभन्दा बढी बिजुलीविहीन, जेलेन्स्की आज टर्की भ्रमणमा
अन्तर्राष्ट्रिय

मध्यपूर्व युद्ध अन्त्यको वार्ताका लागि कतारी प्रतिनिधिमण्डल तेहरानमा

अन्तर्राष्ट्रिय

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घ महासभाको माग

न्युजिल्यान्डको नोभेम्बर ७ को आम निर्वाचनमा नेपाली मूलका दुई उम्मेदवार
अन्तर्राष्ट्रिय

न्युजिल्यान्डको नोभेम्बर ७ को आम निर्वाचनमा नेपाली मूलका दुई उम्मेदवार

भक्तपुरले सरकारी पात्रो नमान्ने, म्हपूजा र भाइटीका एक दिनअघि नै
समाज

राजधानीमा फिल्म महोत्सवको रौनक: काठमाडौँ फिल्म फेस्टिभल र हरर फिल्म फेस्ट सुरु

भोटेकोशी बाढीको दुई महिना: प्रभावित बालबालिकालाई पठनपाठनमा फर्काउने प्रयास

नेपाल फुटबल लिगमा तीन नयाँ क्लब थपिने, बोलपत्र ३० कात्तिकसम्म
खेलकुद

वर्षाले आज एनपीएलका दुवै खेल प्रभावित हुने जोखिम

जिल्ला गोल्डकप: उदयपुरमा ७ वर्षपछि आजदेखि त्रियुगा गोल्डकप, वर्षाले संखुवासभा गोल्डकप दुई दिन सर्‍यो