२४ कात्तिक २०८३ English
English

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 14 2083

सेयर
डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार
राष्ट्रिय

कर्णाली र मुस्ताङका हिमाली भेगमा हिमपात, जनजीवन कष्टकर

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का प्रक्रिया रद्द (अपडेट)
राजनीति

कोप–३१ मा विपक्षीसहित सबै दललाई सहभागी गराउने सरकारी तयारी

गेम विकासलाई उद्योग बनाउन कर र नीतिमा सुधार गर्ने प्रधानमन्त्रीको घोषणा
अर्थ

पत्रकार धरपकडविरुद्ध माइतीघर र जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री कार्यालयको चासोपछि बोलाइएको: प्रहरी (अपडेट)

एनपीएल: वर्षाले शनिबारका दुवै खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
खेलकुद

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द

पृथ्वी र बीपी राजमार्गसहित १२ भन्दा बढी सडक अवरुद्ध, केही खण्ड फेरि खुले

अर्नबको अवशेष कमजोर हुँदै, आज बेलुकीदेखि वर्षा घट्ने र भोलिदेखि मौसममा सुधार
मौसम

रोशी, बागमती, मनोहरासहितका नदी सतर्कता तहमाथि, इङ्खुमा पहिरोले अस्थायी बाँध
राष्ट्रिय

रोशी, बागमती, मनोहरासहितका नदी सतर्कता तहमाथि, इङ्खुमा पहिरोले अस्थायी बाँध

सीमा नाका व्यवस्थापनका लागि नेपाल–चीन संयुक्त समितिको चिनियाँ प्रस्ताव
राष्ट्रिय

सीमा नाका व्यवस्थापनका लागि नेपाल–चीन संयुक्त समितिको चिनियाँ प्रस्ताव

सुरक्षित खानेपानी आधाभन्दा कम जनसंख्याको पहुँचमा: तथ्याङ्क कार्यालय
राष्ट्रिय

सुरक्षित खानेपानी आधाभन्दा कम जनसंख्याको पहुँचमा: तथ्याङ्क कार्यालय

लुम्बिनी प्रदेशका ८० स्थानीय तहमा दमकल छैन
राष्ट्रिय

लुम्बिनी प्रदेशका ८० स्थानीय तहमा दमकल छैन

पहिलो त्रैमासमा एनएमबि, माछापुच्छ्रे र एभरेष्ट बैंकको नाफा बढ्यो

चिकित्सा सेवा पर्यटन प्रवर्द्धन गर्न सरकारले कार्यदल बनाउने

ओझेलका पर्यटकीय गन्तव्य चिनाउन २०० भन्दा बढी डिजिटल सर्जक परिचालन

मुख्य याममै वर्षा र हिमपातले पोखराको पर्यटन व्यवसाय सुस्त

युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति
अन्तर्राष्ट्रिय

होर्मुजमा तनाव: इरानले तीन तेल ट्याङ्कर रोक्यो

फ्रान्समा तेस्रो साता प्रदर्शन, सुरक्षा व्यवस्था कडा

एसिया प्यासिफिक स्क्रिन अवार्डमा पुष्पा थिङ लामालाई उत्कृष्ट अभिनय सम्मान
समाज

विश्वभन्दा पहिले नै नेपालको जनसंख्या शिखरमा पुग्ने अध्ययन

नेपालकी रशिला तामाङले जितिन् कोलोन ट्रेल रन