के हुँदैछ डेली | आजका मुख्य समाचार | ९ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 9 2083


अर्थ
कच्चा तेल प्रतिब्यारेल करिब ११५ डलर, नेपालमा महँगी बढ्ने जोखिम

राजनीति
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ बिहीबार

खेलकुद
आठ सहरमा फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला तीन वर्षभित्र: मन्त्री लम्साल

मौसम
बङ्गालको खाडीमा चक्रवात ‘अर्नब’, बुधबारदेखि वर्षा र हिमपात, शुक्र–शनि सतर्कता

राजनीति
कांग्रेसका स्थानीय तहका उम्मेदवार डिजिटल मतदानबाट, प्रारम्भिक सूची पुस–माघभित्र

राष्ट्रिय
बन्द भएका सरकारी वेबसाइट क्रमशः खुले, केही जोखिम अझै बाँकी

राष्ट्रिय
कात्तिक १७ र १८ मा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’
राष्ट्रिय
गैरआवासीय नेपालीद्वारा सरकारलाई डीएनए परीक्षण किट र एक करोड हस्तान्तरण

राष्ट्रिय
बबरमहलको आकाशे पुल यसै हप्ता सञ्चालनमा

राष्ट्रिय
बुढीगण्डकी बाढीपछि शान्तिबजारका परिवार त्रिपालमुनि, धार्चेको सम्पर्क टुट्यो
राष्ट्रिय
भारतमा बनेको प्रियागोल्ड बिस्कुटको बिक्रीमा रोक

राष्ट्रिय
रत्नपार्क–सूर्यविनायक मेट्रो रेलको पूर्वसम्भाव्यता अध्ययन जाइकालाई
राष्ट्रिय
डा. गोविन्द केसीले सरकारलाई अल्टिमेटम दुई दिन थपे

राजनीति
संसद्मा ३६ विधेयक विचाराधीन, राष्ट्रिय सभा विधेयकविहीन

अर्थ
खेतालाको अभाव, धान झार्न थ्रेसरको प्रयोग बढ्दै

अर्थ
कोशीको पर्यटन वर्षमै पर्यटक करिब २२ प्रतिशत घटे

अर्थ
एसियन लाइफ इन्स्योरेन्सका सीईओको राजीनामा, कामु जिम्मेवारी होमबहादुरलाई

अन्तर्राष्ट्रिय
चिनियाँ कम्युनिस्ट पार्टीको पूर्ण बैठक बेइजिङमा सुरु

अन्तर्राष्ट्रिय
क्यानडासँग चाँडै व्यापार सम्झौता हुने ट्रम्पको दाबी
अन्तर्राष्ट्रिय
करिब एक वर्षको निर्वासनपछि मचाडो भेनेजुएला फर्किइन्

समाज
चलचित्र विकास बोर्डमा नयाँ अध्यक्ष मनिष पण्डित, बोर्ड सबैको साझा बनाउन मन्त्रीको आग्रह

समाज
तिहार नजिकिँदै: सयपत्री फुल्यो, तनहुँका महिलाको १० लाखको फूल बेच्ने लक्ष्य

समाज
भारतमा नेपाली संगीत: नेपथ्य गान्तोकमा, प्रमोद खरेल आसाममा

समाज
कुहिरोमाथि मानुङकोट, आन्तरिक पर्यटक बढ्न थाले

खेलकुद
एनपीएलको तेस्रो संस्करण आज सुरु: प्रधानमन्त्रीद्वारा उद्घाटन, लुम्बिनी र सुदूरपश्चिम भिड्दै

खेलकुद